१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ- १. सरकारको माइण्ड गेम पछिल्लो ४८...
पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन
२० कात्तिक, काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन...
बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजासँग भेट्दै, पद जोखिममा
काठमाडौँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरल शुक्रबार बिहान राजा फिलिपसँग भेट गर्ने भएका छन् । यस भेटबाट उनी पदमा रहन सक्ने वा नरहने...
पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त
२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी...
कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन
श्रीलंकन प्रशिक्षक अजन्था मेन्डिसको प्रशिक्षणमा रहेको पोखराले श्रीलंकाकै चमिकालाई कप्तान बनायो । श्रीलंकन कम्बिनेसनमा केही फरक नतिजाको आश राखेका पोखराका समर्थक निराश बने ।
रैथाने व्यापार मेला सुरु
काठमाडौँ । काठमाडौँको धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ सुरु भएको छ । रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण...
यमनमा साउदी अरब गठबन्धनको आक्रमण, २० जनाको मृत्यु
यमन । यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको...
पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त
बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए।...
हिउँदे बाली र बाढी प्रभावित क्षेत्रका लागि १ हजार ५०० मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने
काठमाडौँ । बागमती प्रदेशमा हिउँदे बाली लगाउने किसान तथा बाढी प्रभावित क्षेत्रका कृषकलाई लक्षित गरी १ हजार ५०० मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने...
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ।
यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन
कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म...
१० बजे १० समाचार : भारतीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरे, नेपाली राजदूत कहिले जान्छन् ?
काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको २० गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ- १.
अमेरिकी मध्यावधि निर्वाचनपछि इजरायलमा चिन्ता : अमेरिकासँगको सम्बन्ध कमजोर हुने आशङ्का
काठमाडौँ। इजरायलको सबैभन्दा बढी बिक्री हुने दक्षिणपन्थी अखबार येदियोथ अह्रोनोथ मा एक प्रभावशाली पत्रकारले निर्वाचन परिणामबारे टिप्पणी गर्दै यसलाई इजरायलका लागि पुस्तौँसम्म प्रभाव पार्ने...
कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति...
चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी
काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै...
ग्रिन आर्मीलाई सुरक्षा निकायसरह पोसाक र दर्ज्यानी चिह्न दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले विवादित बनेको 'ग्रिन आर्मी नेपाल प्रा.लि.' लाई सुरक्षा निकायको जस्तै पोसाक तथा दर्ज्यानी चिन्ह प्रयोग गर्न दिने भनी सरकारका विभिन्न निकायबाट...
मनपरी पदक बाँडेपछि गण्डकी खेलकुद परिषद्का सदस्य सचिव बर्खास्त
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको...
बूढानीलकण्ठमा कृषक सम्मेलन
काठमाडौंको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन,...
एनपीएल : सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा उक्लिए, पोखराको लगातार चौथो हार
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले जित निकालेका छन् । पहिलो खेलमा सुदूरपश्चिमले...
बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य...
तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार
नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा...
संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् ।
गोर्खालीहरू अब अग्निवीर बन्ने कि नबन्ने ?
अग्निपथ योजना संशोधन भएर थप दुई वर्ष काम गर्न पाएपनि नेपालीहरू भारतीय सेनामा जान नहुने विज्ञहरू बताउँछन् ।
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’
आजको दिनमा नेपाल लाइफ इन्स्योरेन्सकै बोनस रेट हेर्यौं भने न्यूनतम पनि प्रतिहजार करिब ५६ रुपैयाँ त्यो भनेको ५.६ प्रतिशत हो । उच्चतममा हेर्दा प्रतिहजार...
राजदूतमा अस्वीकृत खरेलले दायर गरेकाे रिटमा कारण देखाऊ आदेश
काठमाडौँ। मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलले संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। खरेलले सङ्घीय संसद् सचिवालयसहितलाई विपक्षी बनाएर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।