कहाँ हराए नाइनटिजका शाहरूख ?

मुख्य बुँदाहरू
  • प्रोल्युड ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो सुसाइरहेछ हुरीबतास । ट्रेन पर्खिरहेछ अल इन्डिया रेडियोमा कार्यरत अमर, जो मुटु ठिहिर्‍याउने चिसोको प्रतिरोधमा सिगरेट बाल्न खोजिरहेको छ । ज्या!
  • माचिस ल्याउनै पो बिर्सेछ । हावाले बेपर्वाह उडाउँदै गरेको आफ्नो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →