दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित
काठमाडौँ । दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान) को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौँमा शनिबार सम्पन्न संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →