तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
नागरिकता नहुँदाको समस्या उनले त्यतिबेला अझ बढी भोग्नुपर्यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →