डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट
ब्रिसबेन । जङ्क्सन ओभलमा ब्रिसबेन हिटविरुद्धको खेलमा मेलबर्न रेनेगेड्सकी ब्याटर डिआन्ड्रा डटिन ‘फ्रि बल’ मा बोल्ड हुँदै अनौठो तरिकाले आउट भइन्। एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा १५ औँ ओभरमा चार विकेट गुमाएर ९७ रन बनाएको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →