संसद् कमजोर भएको छैन, हामी निरन्तर काममा खटिरहेका छौँ : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन्।
विकासका लागि कानुन मात्रै होइन, कार्यशैली नै बदल्नुपर्छ : अशोक चौधरी
‘पूर्वाधार क्षेत्रको विकासका लागि कानुनका दफा सुधार गरेर मात्र हुँदैन, त्यसका लागि हाम्रो कार्यशैली नै सुधार गर्ने संकल्प गर्नुपर्छ,’ चौधरीले भने ।
निर्वाचन सुधारका लागि दलसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनीतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ। निर्वाचन तथा राजनीतिक दल...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?
कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बाहलवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूसमेत...
कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो
बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ।...
एनएसपीएलको दोस्रो संस्करण : खेलाडी छनोट शनिबारदेखि
काठमाडौँ। नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) को दोस्रो संस्करणका लागि खेलाडी छनोट अभियानअन्तर्गत काठमाडौंमा ‘प्लेयर ट्रायल’ हुने भएको छ। देशका विभिन्न स्थानमा सञ्चालन हुने...
अर्घाखाँचीमा एक पुरुषले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाए
आगोबाट घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
अर्को अधिवेशनबाट संसद्ले के बदल्नुपर्छ ? यी हुन् सांसदका ५ अपेक्षा
चालू अधिवेशनको समीक्षा गर्दै सांसदहरूले अर्को अधिवेशनबाट संसद् र सरकार दुवैको काम गर्ने शैली बदलिनुपर्ने निष्कर्ष सुनाए छन्। संसद्मा उठेका प्रश्नको अनिवार्य जवाफ, प्रभावकारी...
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा
काठमाडौँ । अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’...
नेपाल सरकारको अन्तःशुल्क स्टिकर नै भारतबाट तस्करी
सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध स्टिकर बरामद भएपछि अन्तःशुल्क स्टिकरको सुरक्षा, आपूर्ति प्रणाली र यसको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ।...
‘पेन्सन पट्टा’ ले कमायो साढे ८ करोड, बक्सअफिस हिटबारे के भन्छन् दयाहाङ ?
काठमाडौं । माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारदेखि प्रदर्शनको चौंथो हप्तामा प्रवेश गरेको छ । निर्माताले दिएको जानकारीअनुसार, फिल्मले हालसम्म ८ करोड ५० लाख...
कांग्रेसमा पदाधिकारी संख्या बढाउनेबारे छलफल, निर्णय बन्द सत्रबाट
नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउनेबारे छलफल भइरहेको छ।
आन्दोलनका कार्यक्रम तय गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक
१६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा गर्न भन्दै केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । काठमाडौंको कमलाद स्थित नेपाल...
‘दृश्यम ३’ ले पहिलो दिन नै उछिन्यो 'पठान' र 'सुल्तान'को रेकर्ड
मुम्बई । अजय देवगन अभिनीत फिल्म ‘दृश्यम ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । शुक्रबार (आज) देखि प्रदर्शनमा...
मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको प्रदर्शन, सात सय बढीलाई हिरासतमा लिइयो
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। विभिन्न स्थानबाट जन्तरमन्तर पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो।...
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
काठमाडौँ। नेपालीहरूको ठुलो चाडपर्व नजिकिँदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था...
राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम
राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।
भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक
काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसीको शीर्ष भूमिका रहेको यो फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश...
आईपीयूमा नेपालले रसुवा विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने
आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् ।
‘१२ गाउँ २’ को ‘लालीगुराँस’ मा समीर र कृशुको नृत्य
काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक फिल्म ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव परियार र...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधिका लागि नेपाल पुलिस र सभापोखरी खेल्ने
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल, क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको...
सरकारकै कारण चिनी अभाव
खुद्रा पसलमा १ सय १० रुपैयाँ किलोमै चिनी पाइन्छ भनेर सूचना टाँसे पनि भित्र चिनी छैन । कतै पाइहाले उपभोक्ताले १ सय ५० रुपैयाँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।