बाढीपीडितका लागि १ लाख सहयाेग
काठमाडौँ। जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट सङ्कलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। भदौ १७ गते आयोजना गरिएको कन्सर्टको डोर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →