विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले
दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →