अस्ट्रेलियाको एउटा सहर जहाँ चल्छ नेपाली पाठशाला, हुन्छ भजन–कीर्तन
पढाइपछि भजनकीर्तन, चाडपर्वमा सांस्कृतिक कार्यक्रम र फुर्सदमा खेलकुद। ताजमानियाको बर्नीमा नेपाली समुदाय यसरी जुट्छ। विदेशमा हुर्किने नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोड्न उनीहरूले के गरिरहेका छन्?
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →