बहुला खोलामा बाढी आएपछि भेरी करिडोर अवरुद्ध
२९ भदौ, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ। बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै नलगाड-१ तर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिए। सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। खहरे...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →