रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज
काठमाडौँ । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका...
रसुवाको भोटेकोशीको बाढीमा मधेसका १६२ जना अझै बेपत्ता, ३० जना परिवारको सम्पर्कमा
जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीको चपेटामा मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना बेपत्ता भएकामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् । अन्य...
रसुवाका बाढी पीडितका लागि नाइमाले गर्यो ५० लाख सहयोग
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग...
टिमुरेमा कार्यरत प्रहरी हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत फेला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत भेटिएका छन् । भदौ १० मा आएको बाढीमा परेका विष्टको...
सुरुङ उद्धारमा सघाउन थप चिनियाँ विशेषज्ञ टोली नेपाल पुग्यो
यसअघि शनिबार चीनले पाँच जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको थियो। उनीहरूले अहिले सुरुङ उद्धारसम्बन्धी काममा नेपाली टोलीलाई प्राविधिक सहयोग गरिरहेका छन्।...
कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन गर्दै विभाग
नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सडक भासिएको हो । जसले गर्दा अहिले मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध छ ।
भोटेकोशी बाढीपीडितका लागि गीतकार संघको सहयोग
१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागिआर्थिक सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
उद्धार र राहतका लागि रणनीति तय गर्न बागमतीमा शीर्ष नेता सहितको बैठक
हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बागमती...
नुवाकोटका ८० बाढी प्रभावितलाई काठमाडौं ल्याइयो, एम्बुलेन्सको माग घट्दो
काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ।...
प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरु)
चितवन । प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ।...
बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग
१४ भदौ, झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखसहयोग गर्ने भएको छ ।...
सिआईए प्रमुखले रूस गएर गरे ट्रम्प, पुटिन र जेलेन्स्कीको त्रिपक्षीय बैठकको प्रस्ताव
र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरेका थिए।
बाबुआमा बाढीको छालले हुत्याएर जोगिए, ६० घण्टापछि जीवितै भेटिइन् ६ वर्षीया छोरी
उद्धार भएकी बालिका हुन्– ६ वर्षीया मनिषा उचाईमगर । मनिषाका बाबुआमा पनि बाढीबाटै जोगिएर अहिले उपचाररत छन् ।
शवको खोजीमा पोखरामा परिवार र आफन्त, शव गृहअगाडिको दृश्य भावविह्वल (तस्बिर)
पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरामा राखिएको छ । तनहुँ, गोरखा र धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि...
बाढीपीडितलाई गुल्मीका ४ स्थानीय तहको २२ लाख ९५ हजार सहयोग
१४ भदौ, गुल्मी । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहबाट २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको...
बाढीमा बेपत्ता आफन्तको खोजीको कहर
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।...
वैकल्पिक मार्गबाट इन्धन ल्याइँदै, काठमाडौंमा पेट्रोलियम र ग्यास आपूर्ति सहज
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने जानकारी दिए ।
फेरि पलाउँदैछन् गाजामा अंगुरका लहरा
गाजा सिटी । बिहानको ४ बजेको छ । गाजा अझै अँध्यारो र शान्त छ । तर खालिद अबु मदिन आफ्नो पुरानो दैनिकीमा फर्किएका छन्...
भोटेकोशी बाढी : बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक
प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।...
बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आइतबार उक्त सहयोग...
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो
भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।