दुई दिनमा नेप्सेले जोड्यो ६४ अंक, साढे ८ अर्बको सेयर किनबेच
बुधबार ३३.२९ र बिहीबार ३१.५४ अंक गरी यो दुई दिनमा नेप्से ६४.८३ अंकले बढेको छ।
बैंकिङ चम्किँदा उचालियो सेयर बजार, कारोबारमा पनि उच्च सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उत्साहजनक वृद्धि देखिएको छ। कारोबार समयभर उतारचढावका बिच नेप्से परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर...
मोटरसाइकल दुर्घटनामा स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु भएको छ।
यस्ताे देखियाे कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यकाे शपथ ग्रहण
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार...
सेयर बजारमा कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से
१२ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको...
हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
१२ कात्तिक, हेटौंडा (मकवानपुर) । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षा...
भोटेकोशी बाढीमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग
समिति सभापति कृष्णप्रसाद पौडेलले कोषबाट विपद् सङ्कटग्रस्त जिल्लाका स्थानीय तह र वडालाई उपलब्ध गराइएको राहत तथा क्षतिपूर्तिको विवरणसमेत माग गरे।...
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि...
१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले १० ओभरको खेलसम्म २ विकेट गुमाएर...
खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
काठमाडौँ । भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा...
‘अर्नब’ चक्रवातको सम्भावित असरबारे सरकारको सतर्कता, निकायलाई तयारी अवस्थामा रहन निर्देशन
काठमाडौँ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
लेक लागेका पदयात्रीको उद्धार
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार...
कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
यस्तो छ कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिँदा गरेको प्रतिज्ञा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति...
१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ संकलन भए पनि पीडितले मृतकको अन्तिम संस्कार गर्नसमेत...
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ।
सभापति थापाले गराए कांग्रेसका पदाधिकारी र सदस्यलाई शपथ
रसुवा। लाङटाङ उपत्यका पदमार्ग (ट्रेक) वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ। बाढीले पासाङ ल्हामु राजमार्ग र परम्परागत प्रवेशद्वार स्याफ्रुबेँसी क्षेत्रको पूर्वाधारमा क्षति...
जनकपुरले २ विकेट गुमायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ६.२ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । जनकपुरका मयान यादव...
तिहार र छठमा स्थानीय फूल प्रयोग गर्न बुटवल उपमहानगरको अपिल
बुटवल । तिहार तथा छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले नगरवासीलाई प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न र स्थानीय उत्पादनका फूल प्रयोग गर्न अपिल गरेको...
वैकल्पिक मार्ग खुलेसँगै पुनः सञ्चालनमा आयो लाङटाङ पदमार्ग
रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको विश्वप्रसिद्ध लाङटाङ उपत्यका पदमार्ग वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ । बाढीले पासाङ...
सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ
सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।