खुलामञ्चमा उम्मेदवारी दर्ताको चहलपहल (तस्बिरहरू)
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ।
काठमाडौंमा भीषण वर्षा, कांग्रेसका नेता-कार्यकर्ता निथ्रुक्कै
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको चटारो चलिरहँदा एक्कासी परेको भीषण वर्षाले राष्ट्रिय सभागृह परिसरमा रहेका नेता तथा कार्यकर्ता निथुक्कै भिजेका छन्।...
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले...
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता...
चिन्ता कुन बेला मानसिक स्वास्थ्य समस्याको संकेत बन्न पुग्छ ?
कहिलेकाहीँ मन अशान्त हुनु, कुनै घटनाले तनावमा पार्नु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो । तर यही अवस्था लामो समयसम्म रहिरह्यो, दैनिक जीवन...
सेयर बजारमा दोहोरो अङ्कको सुधार, कारोबार ३ अर्ब माथि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा नेप्से परिसूचक ११.९६ अङ्कले बढेर २५७८.७३ विन्दुमा...
श्यामकृष्ण खड्गीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् ।
सशस्त्रका एआईजी वंशीराज दाहालको घटना छानबिन गर्न अर्का एआईजी अन्जनीलाई जिम्मा
काठमाडौँ। सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको छ। सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको...
तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल
२० असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् । सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको...
करिब ६ महिनापछि बोर्डले स्वीकृत गर्यो आईपीओ
२० असोज, काठमाडौं करिब ६ महिनाको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रदान गरेको छ । मंगलबार हिम पर्वत हाइड्रोपावर कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको...
काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी
काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।...
लुम्बिनीमा देउवा पक्षको वडा अधिवेशन अन्तिम चरणमा, भोलिसम्म सक्ने तयारी
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लामा वडा अधिवेशनलाई अन्तिम चरणमा पुर्याएको छ । केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका लागि भोलिसम्म म्याद...
मनमोहन विश्वविद्यालयलाई स्रोत अभावका बाबजुद मदन भण्डारी विश्वविद्यालय खोल्न एमालेको दबाब
विराटनगर । सात वर्ष अघि महत्त्वका साथ स्थापना गरिएको प्रदेशकै पहिलो विश्वविद्यालयलाई न्यूनतम बजेटसमेत दिन नसकिरहेको बेला कोशी प्रदेश सरकारले एमालेको शीर्ष नेताहरूको दबाबमा...
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
कांग्रेस बन्द सत्रको छलफल भोलि फेरि हुने, सभापतिले सम्बोधन गर्ने
बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्तावमाथि छलफल गरेका थिए।
नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता
काठमाडौँ। नेपाली कांग्रेसकाे उपसभापतिमा गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट उपसभापति...
कांग्रेस सहमहामन्त्रीमा जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
गोविन्द भट्टराईद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
नेता भट्टराई नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत हुन् । यसअघि उनी पार्टीको केन्द्रीय सदस्य थिए ।
अलविदा बुवा : एक अटल धरोहरको अन्त्य
दश वर्षदेखि ससुराबुवाको उपचार चलिरहेको थियो। पटकपटक दिल्ली, नेपालगञ्ज र काठमाडौंका अस्पतालमा उपचार भइरहेको थियो। पार्टीको जिम्मेवारी र व्यावसायिक काम प्रभावकारी रूपमा गर्न सकिएको...
वैदेशिक रोजगार व्यवसायी संघको भूमिकामाथि प्रश्न, गलत ब्रिफिङको आरोप
काठमाडौँ । मलेसिया, साउदी अरबसहित रोजगार गन्तव्यका सवालमा वैदेशिक रोजगार व्यवसायी संघले सही भूमिका खेल्न नसकेको भन्दै प्रश्न उठेको छ । वैदेशिक रोजगार क्षेत्रमा...
शाहरूखको 'किङ'मा करिना पनि?
करिनाको सहभागिता भएमा शाहरूख र करिनाको करिब १५ वर्षपछि पर्दामा पुनर्मिलन हुनेछ।
कांग्रेस उपसभापतिमा देवराज चालिसेको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...
कांग्रेसको बन्द सत्र बुधबार बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने
बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्तावसहित विभिन्न प्रतिवेदनमाथि व्यापक छलफल भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।