हालैको विपद्बाट मुलुकका पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति: सचिव मैनाली
काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ। पूर्वाधार विकास...
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी रहेको छ । हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार...
सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति?
कम्पनीले १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जनकपुरधामको पोखरीमा एक पुरुषको शव फेला
२० असोज, जनकपुरधाम । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला...
पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा गर्न माग
काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग गरेको छ। परिषद्को मठ–मन्दिर,...
कांग्रेसको नेतृत्व तहमा पुग्न उद्योगी-व्यवसायी अग्रसर
काठमाडौँ । कुनै समय राजनीतिक दलका नेताहरूलाई चुनाव खर्च जुटाइदिने, चन्दा दिने भूमिकामा बस्ने उद्योगी व्यवसायीहरूको भूमिका फेरिन थालेको छ । पछिल्लो समय संसदीय...
कांग्रेस उपसभापतिमा मधु आचार्यको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य मधु आचार्यले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी, ‘फास्ट ट्रयाक’ विधि अपनाइने
भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुईवटा ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।
हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
२० असोज, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखिकी कप्तान हरमनप्रीत कौरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । यद्यपी, उनले राष्ट्रिय टोलीबाट...
तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभा तान्जानियाको अरुसास्थित अरुसा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा औपचारिक रूपमा उद्घाटन भएको छ।...
कांग्रेस महाधिवेशन : कोशीबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्म आधा दर्जन आकांक्षी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।...
बलदेव तिमल्सिनाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बलदेव तिमल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मधु आचार्यले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
२० असोज, काठमाडौं । मधु आचार्यले नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । आचार्य महामन्त्रीको उम्मेद्वार हुने चर्चा थियो ।...
हिउँ पन्छाएपछि खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
मुस्ताङ। अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ...
नगरपालिका संघका अध्यक्ष ढुंगानाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
LIVE UPDATES : कांग्रेसको मतदाता नामावली प्रकाशित, चुनावी चहलपहल तीव्र
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी...
जीतपुरसिमरा महिला फुटबल प्रतियोगितामा दर्शकसँग दोहोरो शुल्क असुली
बारा । जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबले दर्शकहरूसँग दोहोरो शुल्क असुली गरेको छ । शनिबारदेखि सिमरा रंगशालामा सुरु भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।