विपद्को अनुभवबाट नेपालको भूगोलअनुकूल विकास मोडेल आवश्यक छ : पुष्पकमल दाहाल
उनले आफू तेस्रो पटक प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा नेपालको हिमालय पर्वत शृंखलाको विषयलाई विश्वमञ्चमा गम्भीरतापूर्वक उठाएको बताए।...
सारांश लम्बाइ: ~20 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →