बालेनलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।...
बेगनास तालमा डुबेर युवकको मृ’त्यु, २५ फिट तलबाट निकालियो श’व
पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।...
१० बजे १० समाचार : प्रधानमन्त्रीको योजनामाथि प्रश्न, कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको १७ गते शनिबार। आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार...
भारतमाथि ब्राजिलको ४-० को सानदार जित
फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतमाथि ४-० गोल अन्तरको एकतर्फी र सानदार जित दर्ता गरेको छ।...
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग भारत ४–० ले पराजित
कोलकाता । कोलकातास्थित विवेकानन्द युवा भारती क्रीडाङ्गण (साल्ट लेक स्टेडियम) मा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारत पाँच पटकको विश्व विजेता ब्राजिलसँग ४–० गोल...
‘पार्टी एकता जोगाउन पछि हटेँ, कार्यकर्ताले चाहे विशेष महाधिवेशन हुन सक्छ’
मैले अहिलेको अवस्थामा पार्टीको नेतृत्व परिवर्तनको कुरा अध्यक्षको असहमतिमा गर्नुहुँदैन भन्ने अर्थमा पार्टी अध्यक्षसँग पहिलेदेखि नै राखेको कुराको चर्चा गरेको हुँ । पार्टीको अधिवेशनबाट...
‘कांग्रेसमा झगडाको बीउ स्थापनाकालमै रोपिएको थियो’
पहिलो कुरा कांग्रेसको एकता हो। एकता भएन भने कांग्रेसलाई अरू कसैले हराउनुपर्दैन। जति चुनाव हुन्छ, उसले आफैँलाई हराउँछ। कांग्रेसमाथि लागेको आरोप र गुमेको जनविश्वास...
रास्वपाले केन्द्रीय कार्यालय सार्ने, घर खोजीका लागि गर्यो अनुरोध
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन/घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णय...
प्रचण्डको उद्घोष: सडक आन्दोलन र चुनावमा एमाले र मसालसँग मिलेर जान्छौं
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सडक आन्दोलन र निर्वाचनमा नेकपा एमाले तथा नेकपा मसालसँग मिलेर जाने उद्घोष गरेका...
कांग्रेस गुटबन्दीका ८ दशक : वैचारिक मतभेददेखि विभाजनको संघारसम्म
कांग्रेसको पहिलो औपचारिक विभाजन बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच बढ्दो राजनीतिक मतभेदबाटै सुरु भएको थियो । २००९ सालको महासमिति बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने...
शिक्षण छाडेर कन्टेन्ट क्रियटर : देशभरको हस्पिटालिटी विश्वमा पुर्याउने ‘सोख’
उनी आफ्नै लगानीमा होटल–रेस्टुरेन्ट पुग्छन्, नि:शुल्क भिडियो बनाउँछन् र सामाजिक सञ्जालमा प्रचार गर्छन् । उनको उद्देश्य नेपालको हस्पिटालिटीलाई विश्वभर चिनाउने हो ।
देउवालाई कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिको निम्ता
‘भेट भएन, घरभित्रसम्म गयौं । हामीले भानुजी(देउवाका स्वकीय सचिव भानु देउवा)लाई फोन गर्दा भेट्टाउन सकेनौं । त्यसपछि घरमा गएर सुरक्षाकर्मीलाई दिएर आयौं,’ चौधरीले भने...
'जेनजीले चाहेको देश र समाजको बलियो जग अझै निर्माण हुन सकेको छैन'
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजीले भ्रष्टाचारमुक्त, जवाफदेही राजनीति र पारदर्शी शासन भएको देश चाहेको बताएको छ । त्यसकै लागि गत वर्षको भदौमा...
‘एकै मानिसका आधा दर्जन जति गल्तीमा माफी दिन्छुु’
म त सानो छँदा केटा साथीहरूसँग गुच्चा पनि खेल्थेँ । त्यतिबेला केटीहरूले गुच्चा खेल्ने त्यति चलन थिएन ।
रास्वपाका १४ वटा केन्द्रीय विभागमा प्रमुखहरू मनोनयन, कुनमा को ?
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले...
जो युद्धको ट्रमामा बाँच्न विवश छन् …
सशस्त्र द्वन्द्व सकिएको दुई दशक पुग्दा पनि यौन हिंसा भोगेका धेरै महिलाको मनबाट युद्ध हटेको छैन। घटना सम्झँदा घर फर्किन नसक्ने, राति ढोका बजेको...
स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने, विपन्नलाई नगद अनुदान
१७ असोज, काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार...
मैत्रीपूर्ण खेलमा भारतमाथि ब्राजिलको जित
१७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४–० गोलले पराजित गरेको छ । कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा...
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ । पार्टीका महामन्त्री विपिन आचार्यको...
रसुवा बाढीबाट भारत सचेत : जोखिमयुक्त एक हिमतालमा राख्दैछ पूर्वसूचना प्रणाली
हिमनदी विज्ञहरूका अनुसार चार पक्षमा काम भइरहेको छ । जसमा तालको निगरानी, पूर्वसूचना प्रणाली, सूचना सर्वसाधारणसम्म पुर्याउने व्यवस्था र जोखिम न्यूनीकरणका उपाय ।
ऊर्जा संकट : रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल निकालियो
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएका सदस्य राष्ट्रहरूले मार्चमा प्रतिबद्धता जनाएको ४० करोड ब्यारेलमध्ये हालसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य पदार्थ रणनीतिक...
प्रसूति हिंसा गरे तीन महिनासम्म जेल, सेवा रोके छ महिनासम्म
गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक, मानसिक वा यौन हिंसालाई कसुर मानिने, प्रसूति सेवा दिन इन्कार गरे ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म...
कांग्रेस महाधिवेशन : सवारीसाधन पार्किङ कहाँ कहाँ ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदै छ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता...
युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि नेपाली जनसम्पर्क समिति आयरल्यान्डका सभापति अंकित वलीले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाल विद्यार्थी...
कांग्रेस महाधिवेशन आइतबारदेखि, इतिहासकै धेरै प्रतिनिधि सहभागी हुने
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।