नाटक ‘वीर गणेशमान’ प्रिमियर, सर्वनाममा पुगे प्रकाशमान
काठमाडौं । सर्वनाम थिएटरमा लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित नाटक ‘वीर गणेशमान’ नाटकको प्रिमियर गरिएको छ । सो अवसरमा सिंहका छोरा तथा कांग्रेस नेता प्रकाशमान सहभागी थिए । नाटक हेरेपछि बोल्दै नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न युवा पुस्ताले नाटक अनिवार्य हेर्नुपर्ने बताए । आजको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →