आयना राई बनिन् जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल
काठमाडौँ । ‘जुनियर सुपर मोडेल इन्टरनेसनल नेपाल २०२६’ को उपाधि आयना राईले जितेकी छन् । राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझमा सम्पन्न प्रतियोगितामा २२ प्रतियोगीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुमेकी हुन् । सामरी इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितामा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →