केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । पार्टीको...
प्रस्तावित राजदूतलाई सांसदका प्रश्न– सार्कलाई पुनर्जीवित गर्ने ठोस योजना के छ ?
सार्क भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क विगत करिब एक दशकदेखि निष्क्रिय छ ।
काठमाडौं ल्याउन थालियो खसीबोका, कस्तो छ बजार?
व्यापारीहरू यसपालि गाउँमै खसीबोका पाउन मुस्किल रहेको बताउँछन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन...
रास्वपाले केन्द्रीय कार्यालयका लागि खोज्यो कम्तीमा ३ रोपनी जग्गा, प्रस्ताव पेस गर्न आग्रह
जग्गा कम्तीमा ३ रोपनी क्षेत्रफलको हुनुपर्ने, २० फिट चौडा पक्की सडकले छोएको र कुनै कानुनी विवाद नभएको हुनुपर्नेछ।
मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।...
पछिल्लो रुसी आक्रमणबाट युक्रेनमा ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित
किएभ । रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा गरेको व्यापक आक्रमणका कारण करिब ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले...
कर्णालीको भावना काठमाडौँले बुझ्न आवश्यक छ : महामन्त्री राणा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन्। काठमाडौँमा ‘आधा अध्याय’ पुस्तक विमोचन गर्दै उनले कर्णाली,...
लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक...
जापानका लागि प्रस्तावित राजदूत थापाको ‘पीआर’ र स्वार्थको द्वन्द्वमाथि संसदीय सुनुवाइमा बहस
काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाइका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको...
दलित सहमहामन्त्रीतर्फ प्रकाश रसाइली स्नेहीको फराकिलो अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा दलित सहमहामन्त्री पदको तीन हजार मत गणना सकिँदा प्रकाश रसाइली स्नेहीले फराकिलो अग्रता कायम गरेका...
साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु
नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर...
उच्चस्तरीय भ्रमण र चुस्त कन्सुलर सेवा प्राथमिकतामा राख्ने प्रस्तावित राजदूत थापाको प्रतिबद्धता
काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले लामो समयदेखि हुन नसकेको कार्यकारी तहको उच्चस्तरीय भ्रमण र त्यहाँ तीव्र रूपमा बढिरहेको नेपाली समुदायलाई...
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ घर...
२०औँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान
सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।...
मुख्यमन्त्री सम्मेलनका ९ प्रतिबद्धता
उनीहरूले संघीयता सम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट गर्दै नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेका छन् ।
दसैं बजारलाई ‘शून्य ब्याज इएमआई’ को भरथेग
दसैं नजिकिएसँगै बजारमा घरायसी उपकरण, मोबाइल, ट्याब्लेट, लत्ताकपडा तथा विद्युतीय सवारी साधनको किनमेल बढ्न थालेको छ।...
जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् ।
प्रदेश प्रहरी र कर्मचारी समायोजन तत्काल गर्न सातै मुख्यमन्त्रीको माग
विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले संघीय सरकारसँग अधिकार हस्तान्तरण र वित्तीय स्वायत्तता सुनिश्चित गर्न माग गर्दै जारी गर्यो 'कोशी घोषणा–२०८३'।
लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त
बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
जापानका प्रस्तावित राजदूत थापालाई प्रश्न- कार्यकाल सकिएपछि नेपाल फर्किनुहुन्छ ?
नेकपा एमालेका साम्सद प्रेमप्रसाद दङालले सोधे, '२५ वर्ष बढी जापान बस्नुभयो। अब राजदूत भएर त्यहीँ गएपछि र राजदूतको पदावधि सकिएपछि नेपाल फर्किनु हुन्छ ?'
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।