THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

श्रीलंका । मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ...

संविधान र कानुनको व्यवस्था अनुसार निर्वाचन गरौँ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार निर्वाचन आयोगले...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार...

पत्नी र तीन सन्तानको ह'त्यापछि आफैँलाई हाने गोली

यस क्रममा घरबाट गरिएको ९११ (आपत्कालीन सेवा) मा आएको फोनमा एक बालकको आवाज सुनिएको थियो।

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणबारे भारत सरकारले औपचारिक रूपमा जानकारी गराएको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री...

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताएकी छन् । प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन...

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताएकी छिन्।...

SF

२ वर्षपछि नयाँ सिजनसहित फर्किँदै 'सक्किगोनि'

शुक्रबार अर्जुनले लेखेका छन्, 'केही समयको प्रतीक्षापछि सक्किगोनि सिजन ४ आउँदैछ। थप अपडेटहरू केही दिनमै सार्वजनिक गर्नेछौं।'

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूजाको जोडी अशोक !

काठमाडौँ। अभिनेत्री पूजा शर्मा र युवा गायक तथा अभिनेता अशोक दर्जीको अनपेक्षित जोडीलाई लिएर यतिबेला नेपाली चलचित्र वृत्तमा निकै कौतूहल बढेको छ। कोटेश्वरस्थित महादेवस्थान...

आईजीपी विवाद : प्रहरी हेडक्वाटरले पत्र नबुझेपछि सर्वोच्चले संशोधन गरेर पठायो

भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र बुझेको थिएन । त्यसपछि आज शुक्रबार संशोधन गर्दै अर्को पत्र पठाएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमण : यात्राको साइत कति अनुकूल?

प्रधानमन्त्रीको मुक्तिनाथ यात्रारम्भ अनुराधा, अमेरिका प्रस्थान श्रवण तथा प्रस्तावित भारत भ्रमण अश्विनी नक्षत्रमा परेको देखिन्छ। यहाँ दर्शन वा गन्तव्यमा पुगेको समय नभई निवासबाट यात्रारम्भ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भाउ घट्दा बजारमा सुन अभाव, कतिसम्म घट्ला मूल्य ?

काठमाडौँ । सुनको भाउ शुक्रबार एकै दिन १२ हजार रुपैयाँ भन्दा धेरैले घट्यो । योसँगै सुन २ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालबालिकाको अधिकारमा सम्झौता हुनुहुँदैन : मन्त्री बादी

बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने उनको जोड छ।...

पाथीभरा मन्दिरमा पुगेर विवाह गर्नेको संख्या बढ्दै

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा पुगेर वैवाहिक जीवनमा बाँधिनेहरूको संख्या बढ्दै गएको छ।

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

काठमाडौँ । देशका विभिन्न पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोदेखि रातिसम्म महोत्तरी, चितवन, बाँके, अर्घाखाँची...

कलाकारको पारिश्रमिक शोषण : सामाजिक सञ्जाल तताउँछन्, उजुरी गर्न डराउँछन्

काठमाडौँ । नेपाली कला क्षेत्रमा एउटा तितो यथार्थ छ, ‘काम गरिसकेपछि समयमै पारिश्रमिक नपाउनु’ । कलाकारहरूले पर्दामा जति नै चमकधमक देखाए पनि जब आफ्नै...

प्रधानमन्त्रीको भारत भ्रमण : भारतीय पर्यटक आगमन दोब्बर बनाउने अवसरका रूपमा लिन हानको आग्रह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई निजी पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुईपक्षीय पर्यटन सहकार्य विस्तारको महत्त्वपूर्ण अवसरका रूपमा हेरेको...

एनपीएल फाइनलको टिकट नखुल्दै देखियो ‘सोल्ड आउट’, दर्शकको असन्तुष्टि

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १...

‘राप्रपालाई जनताको पार्टी बनाउँछौँ, गुट र उपगुटको राजनीति अन्त्य गर्छौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।