जेनजी आन्दोलनमा क्षति भएका मधेसका सरकारी कार्यालयहरू मर्मतमा ७३ लाख खर्च
जनकपुरधाम । जेनजी आन्दोलनका कारण धनुषा, महोत्तरी र सर्लाहीमा रहेका सरकारी कार्यालयहरूमा भएको तोडफोड तथा क्षतिको मर्मत सम्भार तथा पुर्ननिर्माणमा ७३ लाख रुपैयाँ खर्च...
हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
हुम्ला। हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन...
मलेसियाको ‘एफडब्लूसीएमएस’ प्रणालीबाट सूचीकृत २५ म्यानपावर बाहिरिने
काठमाडौँ। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीहरूले उक्त प्रणालीबाट बाहिरिने भएका छन्। सोमबार युवा श्रम तथा...
कांग्रेसले भन्यो–अदालतमा विचाराधीन मुद्दामा छलफल गर्न मिल्दैन
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक नै स्थगित गर्न औपचारिक माग...
'तिनीहरू'को सफलताको उत्सवमा भक्तपुरमा 'पेन्ट एन्ड सेलिब्रेट'
'तिनीहरू (एलिफेन्टस् इन द फग)' यही भदौ १९ गते कृष्णजन्माष्टमीका दिनदेखि नेपालभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
सांसदलाई कानुन निर्माणदेखि एआइसम्मको प्रशिक्षण
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रास्वपाका सांसदहरूका लागि अभिमुखीकरण सम्पन्न भएको छ।
रास्वपा कार्यालयमा गृहमन्त्रीले गुनासो सुन्ने कार्यक्रम, मिडिया प्रवेशमा रोक
झ्यालबाट चिहाएर भित्रको दृश्य कैद गर्न पाए पनि नागरिकले मन्त्रीसँग के गुनासो गरिरहेका छन् भन्ने सुन्न दिइएको छैन।
विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् । सञ्चारमन्त्री डा.
शीतभण्डार : चार वर्षसम्म अपूरो
काभ्रे । बनेपा नगरपालिका–८ मा निर्माण थालिएको शीतभण्डार (कोल्ड स्टोर) चार वर्षसम्म अपूरो रहेको छ। रकमको अभाव, जेनजी आन्दोलन लगायतका कारणले चार वर्ष बितिसक्दा...
प्रतिनिधिसभाको ४ विधेयक दफावार छलफलका लागि संसदीय समितिमा
८ भदौ, काठमाडौं । प्रतिनिधि सभाले चारवटा महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। सोमबार बसेको सभाको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन...
सङ्गीत, खेलकुद र चलचित्र क्षेत्र सेवा उद्योगका रूपमा परिभाषित
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छिन्। प्रतिनिधि सभाको साेमबारकाे बैठकमा...
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
काठमाडाैँ। बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ । क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन...
डेढ महिनापछि खुल्दै तातोपानी नाका
डाक्लाङ, चारकिलो, कोदारीको इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध भएको थियो । सोही कारण तातोपानी नाका बन्द हुन पुगेको थियो...
चार विधेयक समितिमा पठाइयो
प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास...
दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति
तेहरान । इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको...
एमालेबाट दुई पटक जितेका उपाध्यक्ष र वडाध्यक्ष रास्वपा प्रवेश
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।...
पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ (भिडियो)
उनीहरूको एकै माग छ, ‘पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ।’
चाडपर्वमा जस्मिन पेन्ट्सको आकर्षक योजना, लक्की ड्रमार्फत लण्डन घुम्ने अवसर
काठमाडौँ । नेपालीहरूको महान् चाडपर्वलाई थप उत्साहपूर्ण र विशेष बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड, मनकामना ग्रुप अफ कम्पनीजले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको...
बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा, नेकपाका सांसद अनुपस्थित
सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो ।
थाइल्यान्डमा एकै रातमा ५१ ठाउँमा हिंसा
थाइल्यान्ड । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक...
युगको अन्त्यमा उभिएका प्रश्नहरू
युद्धले कसैलाई पनि साँच्चै विजेता नबनाउने सत्य, दोषारोपणको संस्कृति र नैतिक अन्धोपन आज पनि जीवित छ ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।