अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन कांग्रेसको माग
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर उनले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन भनेर बुँदागत रुपमा समेत दिएका छन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →