पूर्व मुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले पायो ४ दिनको समय
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...
नेपालको हरियो सुन
केही वर्षअघि काठमाडौंबाट नेपालगन्ज जाँदा मैले जहाजको झ्याल नजिकको सिटमा बस्ने मौका पाएको थिएँ। म ऊर्जा क्षेत्रमा काम गर्ने भएकाले हिमालबाट तराईतर्फ बग्ने नदीहरू...
ओटीटीमा धमाकेदार वीकएन्ड : ‘दृश्यम ३’देखि ‘हनुमान अंश’सम्म
जाडो बढ्दै जाँदा घरमै बसेर फिल्म र सिरिज हेर्ने योजना छ भने यो वीकएन्डका लागि ओटीटीमा थुप्रै विकल्प छन् । नयाँ फिल्मदेखि चर्चित सिरिजसम्म...
देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी
कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक...
कांग्रेसको दुवै महाधिवेशनबाट अलग रहेर एकताको पहलमा शेखर समूह
काठमाडौँ । गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय कार्यसमितिको सहमतिबिना भएको विशेष महाधिवेशनपछि सुरु भएको नेपाली कांग्रेसको विवाद अझै साम्य भएको छैन । १४औँ...
इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।...
‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणमा ध्यान आवश्यक’
ललितपुर । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोगद्वारा आज...
२६ वर्षअघि नेपालबाट सुरू भएको आइओएफटीसीको यात्रा मेलवर्नमा, पाँच देशका २०० खेलाडी भिड्दै
अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) १६औँ संस्करण नोभेम्बर २८ र २९ मा मेलबर्नमा आयोजना हुँदैछ।
निर्वाचन प्रणालीमा धनबल, बाहुबल र मिडियाको प्रभाव रहेको अर्यालको आरोप
ललितपुर । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाएकी छन्...
भैरहवा हवाईमार्ग सहमति सकारात्मक : महासचिव पोखरेल
प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति/समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।...
भट्टीमा खारिएर स्टिल बनेर आएँ : टोपबहादुर रायमाझी
काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि आफू भट्टीमा खारिएर स्टिल बनेर निस्केको बताएका छन् । शुक्रबार...
मतदानको अधिकार सहज बनाउन निर्वाचन प्रणाली बदल्नुपर्छ : आयुक्त डा. सुब्बा
ललितपुर । निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो...
नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड
काठमाडौँ । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा...
भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल
पाेखरा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् ।...
त्रिभुवन विमानस्थलबाट ४ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
न्युजिल्यान्डविरूद्धको टेस्टअघि नक्कली नाममा क्लब क्रिकेट खेले ऋषभ पन्तले, २१ बलमै बनाए ५४ रन
भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्यान्डको क्राइस्टचर्चमा अप्रत्याशित रूपमा क्लब क्रिकेट खेलेका छन्। उनले आफ्नो वास्तविक परिचय लुकाउँदै ‘स्ट्यान स्ट्यान’ नामबाट मैदानमा...
शीतलनिवासमा रविको ४५ मिनेट : रोकिएका अध्यादेश र प्रधानमन्त्रीको राजकीय भ्रमणबारे कुराकानी
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा करिब ४५...
पद्मा अर्यालको आक्रोश- मेरो क्षेत्रमा ९९ प्रतिशत मत खस्यो, बुथ कब्जाको प्रमाण मसँग छ
अर्यालले भनिन्, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’
जनताको भरोसा जित्ने गरी खटिन प्रहरी महानिरीक्षक केसीको निर्देशन
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी, प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन...
दरबारमार्गमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते
काठमाडौँ । काठमाडौँको दरबारमार्गमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार भएको छुट्टाछुट्टै दुई वटा दुर्घटनामा परेर दुई जना घाइते भएका हुन्...
विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ...
अध्यादेशविरूद्ध नास्टका कर्मचारी आन्दोलित, मन्त्री पुनको राजीनामा माग
शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।