ढुक्क हुनुहोस्, लालपुर्जा पाउनुपर्ने सबैले पाउनुहुन्छ : मन्त्री रावल
सो अवसरमा उनले सहकारी पीडितका समस्याहरू पनि सरकारको प्राथमिकतामा रहेको बताउँदै नीतिगत सुधार गरी छिट्टै सबै समस्याको उचित निकास निकालिने स्पष्ट पारिन्।...
मलेसिया रोजगारीमा सिन्डिकेट : २५ वटा मात्रै म्यानपावरले मात्र श्रमिक पठाउन पाउने
काठमाडौँ । वैदेशिक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रियामा पुनः सिन्डिकेट हाबी गराउने खेल सुरु भएको छ । मलेसिया सरकारले आफ्नो विदेशी...
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
१० बजे १० समाचार : तीनवटा आन्दोलनमा ब्रेक, बलात्कारीलाई मृत्युदण्डको माग
काठमाडौँ । आज २०८३ भदाै ६ गते शनिबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ...
राष्ट्रिय एकताका अभियन्ता डा. विमल
डा. विमल केवल एक लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्, उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै...
गरिमालाई न्याय दिलाउन सरकारको पहल
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई न्याय दिलाउन सरकारले पहल थालेको छ।...
सुखीपुर अस्पतालको हाजिरी प्रकरणमा सतर्कता केन्द्रको ध्यानाकर्षण
६ भदौ, सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको...
जहाँ चौंरी गोठहरूले जीवनको कथा भन्छन्
कालिञ्चोक हिउँ पर्ने बेलामा मात्र होइन, मनसुनमा पनि उस्तै मनमोहक हुन्छ। हरियाली खर्क, चरिरहेका चौंरीका बथान र बादलको लुकामारीले कालिञ्चोकलाई प्रकृतिको सुन्दर चित्रजस्तै बनाइदिन्छ।
प्रधानमन्त्री बालेनले गरे मुक्तिनाथको दर्शन
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मुस्ताङमा रहेको पवित्र मुक्तनाथ मन्दिरको दर्शन गरेका छन् ।
‘होस्, म प्रधानमन्त्री भएको कल्पना गर्दिनँ’
समाजको अवस्था अनुरूपको राजनीति हुने हो । त्यस अर्थमा हाम्रो राजनीति निकै अस्वस्थ र रूग्ण छ ।
आधार क्षेत्रमा श्रम संस्कृतिको मिसन मुख्यमन्त्री
स्थापनाको चार महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशलाई आधार क्षेत्र बनाएर चुनावी अभियान तीव्र पारेको छ। पार्टीको मुख्य लक्ष्य हो- प्रदेशमा...
देशव्यापी ‘सूचना महामार्ग’ निर्माण गरिने, इन्टरनेट शुल्क घटाइने
दूरसञ्चार प्रविधिको प्रयोगबाट नागरिकको दैनिक जीवन सहज बनाउने, डिजिटल अर्थतन्त्र निर्माण गर्ने र सामाजिक-आर्थिक विकासलाई गति दिने मस्यौदाको मुख्य उद्देश्य देखिन्छ ।
चार मुख्यमन्त्री र ३८ सांसद मन्त्री बने, ९ सांसदले पाएनन् अवसर
नयाँ सरकार बनेसँगै ५३ जना प्रदेश सभा सदस्यमध्ये चार जना मुख्यमन्त्री र मन्त्री बन्ने सांसदको संख्या ३८ पुगेको छ । तर, ९ जना सांसदले...
ट्राफिक नियम पाठ्यक्रममा राख्नु, राइड सेयरिङ कानुन शीघ्र
घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा ट्राफिक नियमलाई विद्यालयस्तरकै पाठ्यक्रममा राख्न र राइड सेयरिङ सम्बन्धी कानुन छिटो निर्माण र कार्यान्वयन गर्न...
७५ वर्षअघि विदेशीले देखेको रहस्यमय नेपाल
अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले ७५ वर्षअघि नेपाल भ्रमण गरेका थिए । राणा प्रधानमन्त्रीको अनुमति लिएर अनुसन्धानमा आएका उनले १०६ वर्षदेखि हराइरहेको...
शिक्षा विधेयकको मस्यौदाअघि सातै प्रदेशका सुझावको समीक्षा हुँदै
विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउनुअघि सरकारले सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षको समग्र समीक्षा गर्ने भएको छ। त्यसका...
प्रधानमन्त्री बालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे...
छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा
कास्की । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादन गर्ने विषयमा अदालतको मुख्य ध्यान रहेको बताएका छन्। छिटो न्याय दिन सके मात्र...
इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने ट्रम्पको चेतावनी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्। वासिङ्टन र तेहरानबिच बढ्दो तनावका बिच उनले...
कैलालीको चिफ्ले झरनाबाट खसेर एक युवक बेपत्ता
बेपत्ता भएका चन्द शनिबार दिउँसो ४ बजेतिर चुरे गाउँपालिका–५ सुरुगडा चिफ्ले झरनाबाट खसेका थिए । त्यसयता उनी बेपत्ता छन् ।
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिने: मन्त्री पोखरेल
कैलाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापना गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।...
काठमाडौं महानगरद्वारा ९२ वटा निजी विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।...
साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान
काठमाडौँ । साहित्य सन्ध्याले विभिन्न पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार र सम्मान प्रदान गरेको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा साहित्यकार...
चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण
मकवानपुर । चितवन र मकवानपुरका व्यावसायिक रूपमा पालिएका मौरीका घारमा विनाशकारी मानिने ‘सानो खपटे कीरा’ (स्मल हाइभ बिटल) को सङ्क्रमण फैलिएको छ। वर्षायाममा प्राकृतिक...
एमाले कमजोर भए देश कमजोर हुन्छ: अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको नगरकोटमा आयोजित दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ को उद्घाटन गरेका छन्। नगरकोटस्थित रिसोर्टमा आयोजित...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।