बलात्कारका घटना बढ्नुमा पुरुषको मानसिकता जिम्मेवार छ : नेतृ अधिकारी
उनले सबै पुरुष वा केटाहरू नभए पनि जति पनि यस्ता अपराधमा संलग्न छन्, ती शतप्रतिशत पुरुष र केटाहरू नै रहेको तथ्यांकले देखाउने प्रस्ट पारिन्। घुमाउरो कुरा नगरी प्रत्यक्ष रूपमा समस्या कहाँ छ त्यहीँ नै समाधान खोज्नुपर्ने उनको भनाइ छ।...
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →