पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
पाल्पा । पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका...
साउदीको आग्रहमा चीनले इरानलाई भन्यो- हुथीलाई रोक !
बेइजिङ । साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ । पछिल्लो एक सातामा हुथीहरूले...
विपत्तिपछि अर्थतन्त्र उठाउन बैंकको भूमिका के?
खेत डुब्दा यो वर्षको बाली मात्र नष्ट हुँदैन, अर्को सिजनको खेतीका लागि आवश्यक पुँजीसमेत समाप्त हुन्छ। यस्तो विकराल परिस्थितिमा जब आम्दानीको स्रोत नै बन्द...
भारत–भुटान ऊर्जा सहकार्य विस्तार
काठमाडाैँ। भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप...
लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु
बुटवल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले लुम्बिनी कुनै देशको सीमाभन्दा माथिको साझा सम्पदा भएको बताएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण र...
फिल्ममा डेब्यु गर्दै खेम सेञ्चुरी, नारायण रायमाझीको 'बसन्ती'मा टेरियासँग जोडी
'बसन्ती' मा लोकदोहोरी गायक तथा संगीतकार खेम सेञ्चुरी र मोडल तथा अभिनेत्री टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्।
नेकपाले भन्यो– मधेस प्रदेशमा राज्यको विभेदले गरिबी र बेरोजगारी हट्न सकेन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले मधेस प्रदेशको विकास र समृद्धिमा राज्यबाटै विभेद भइरहेको बताएको छ । राष्ट्रियसभाको बैठकमा पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकको कुल...
निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार
२०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ।...
सार्वजनिक यातायात क्षेत्रको भौतिक तथा मानवीय क्षतिको विवरण माग
काठमाडौँ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले गत भदाै १० गते आएकाे भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण...
११ महिनादेखि बेपत्ता धादिङकीमहिलाको भारतको मुजफ्फरपुरबाट उद्धार
वीरगन्ज। भारतको बिहार राज्यस्थित मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपालीमहिलाको ११ महिनापछि सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय तथा मानवसेवा आश्रम...
‘बेहुली’ को कमाइ २ करोड नाघ्यो : आजदेखि अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वमा पनि
काठमाडौं । फिल्म ‘बेहुली’ ले पहिलो साता सुखद ब्यापार गर्दै शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शनलाई निरन्तरता दिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार अहिलेसम्म फिल्मले...
आम्दानीको स्रोत बन्दै भटमास खेती
२ असोज, भोजपुर । भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा...
छेला औद्योगिक क्षेत्र बनाउने घोषणा भएको एक दशकपछि जग्गाको भोगाधिकार
कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।
महासचिवसहित ९ जनाले किन छाडे राजेन्द्रको राष्ट्रिय मुक्ति पार्टी ?
राजीनामा दिएका नेताहरूले जारी गरेको विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको उल्लेख गरिएको छ।...
गरुडामा एकै रात तीन घरमा चोरी, अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद
रौतहट। रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। शुक्रबार बिहान...
आफ्नै जिल्ला र प्रदेशमा एक्लिए शेखर र सिटौला
गिरिजाप्रसाद कोइराला जीवित रहुन्जेल उनकै वरिपरि थिए शेखर कोइराला र कृष्णप्रसाद सिटौला।
आम्दानीको स्रोत बन्दै भटमास खेती
भोजपुर। भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन्। अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी...
ल एसिया सम्मेलनमा वरिष्ठ अधिवक्ता ज्ञवालीले उठाए भोटेकोशी बाढी र जलवायु क्षतिपूर्तिको मुद्दा
काठमाडौँ। दक्षिण कोरियाको राजधानी सोलमा आयोजित ३९औँ ल एसिया सम्मेलनमा नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भोटेकोशी नदीमा आएको विनाशकारी हिमनदी बाढी र...
त्यो प्रेम, जो अधुरै रह्यो!
अब मेरो हातमा दुइटा मात्र विकल्प थियो; कि प्रेम रोजेर बिहे गर्ने कि भविष्य बनाउनलाई त्यो प्रेमकहानी टुङ्गाएर या यहीँ बिट मारेर अगाडि बढ्ने।...
नेपालको २ करोड डलर दाबीमा यी २ वैज्ञानिक अनुसन्धान हुनसक्छ बलियो प्रमाण
जलवायुजन्य क्षतिबाट प्रभावित मुलुकहरूलाई वित्तीय सहायता गर्न राष्ट्रसंघले गत वर्षबाट 'लस एन्ड ड्यामेज' कोष सञ्चालनमा ल्याएको हो।
द्वन्द्व जारी रहेकै बेला अमेरिकाले इरानी राष्ट्रपति र विदेशमन्त्रीलाई दियो भिसा
इरान र अमेरिकाबिच ६ महिनाभन्दा लामो समयदेखि द्वन्द्व जारी रहेका बेला इरानी शीर्ष अधिकारीलाई भिसा दिने निर्णय भएको हो। होर्मुजको जलमार्ग पुनः खोल्ने वा...
सांसद खालिदको आरोप– सरकारले संघीयतालाई बलियो बनाउन ध्यान दिएन
२ असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र...
नेपालमा ‘माइस टुरिज्म’ गतिविधि बढ्दै, श्रीलंकाका दुई संस्थाको एजीएममा १३५ पर्यटक भित्रिए
श्रीलंका दक्षिण एसियाको एक आकर्षक पर्यटन गन्तवय देश हो । अहिले श्रीलंकन एयरलाइन्सले काठमाडौं र कोलम्बोलाई जोडिरहेको छ । २ असोज, काठमाडौं । नेपालमा...
ट्रम्प र नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ने इरानको चेतावनी
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।