राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक
काठमाडौँ । एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा उनले बुधबार यो पुस्तक सार्वजनिक गरेकी हुन् । घर निर्माण गर्दाका दुःख–सङ्घर्ष, घरसँगका...
भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छ : गगन थापा
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।
प्रधानमन्त्रीलाई सुझाव : जलवायु न्याय माग्नुहोस्, नेपालले नखाएको विषको सजाय भोग्न सक्दैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु कूटनीति र जलवायु...
रवि लामिछानेको सम्बोधन : अराजकलाई पार्टीबाट निकाल्नेदेखि ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ प्रस्तावसम्म (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट...
सत्ता र प्रतिपक्षबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने
सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।...
रसुवा बाढीपछिको अवस्थासँग लड्न सर्वदलीय संसदीय विशेष समिति गठन गरौं : रवि लामिछाने
‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले...
हिमाल संरक्षण र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिन सांसद राणाको माग
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय...
रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
रास्वपाका सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
अनुहार नमिलेपछि रोकियो शालिकको उद्घाटन : शहीदको सम्मान कि औपचारिकताको कर्मकाण्ड ?
सरकार उथलपुथल हुने गरी भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको योगदानलाई राज्यले सम्मान गर्ने निर्णय गर्नु सकारात्मक कदम हो।...
नक्कली प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत केसीविरुद्ध मुद्दा दायर
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको तथा पटक-पटक बढुवा लिएको...
आइफिल टावरमा स्त्रीद्वेष : महिला कर्मचारीलाई कार्यस्थलबाटै हटाएपछि हडताल
पेरिस । पेरिसको विश्वप्रसिद्ध आइफिल टावर पछिल्लो समय कुनै वास्तुकला वा पर्यटकसम्बन्धी गतिविधिका कारण नभई धार्मिक समूहको भ्रमणका दौरान महिला कर्मचारीलाई एकाएक कामबाट पन्छाएको...
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पनि सहभागी
काठमाडौँ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका छन् । प्रधानमन्त्री शाह संसद् बैठकमा विरलैमात्र उपस्थित हुन्छन् । प्रतिनिधिसभा बैठकमा...
कहालीलाग्दो विपद् राजनीतिको रोटी सेक्ने समय होइन : रवि लामिछाने
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै...
रवि लामिछानेको प्रश्नः आफन्त गुमाएर पीडामा रहेकाहरुले भगवानलाई त सराप्छन् भने यो सरकार र रास्वपा के हो ?
सरकारले उद्धारका लागि कति शक्ति प्रयोग गरेको छ भन्नेतर्फ पीडितहरुको ध्यान नगएको हुन सक्ने बताउँदै सपभाति लामिछानेले उनीहरुको एउटै आशा आफ्नो मान्छेको सास बाँकी...
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : सांसद गजुरेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। ललितपुरमा...
पोखरामा जलेका सवारीको बेहाल : एक वर्षदेखि थन्किए, घाँस उम्रिन थाल्यो (तस्बिरहरु)
पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी तथा तोडफोड गरिएका सरकारी सवारीसाधन अहिले पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलको भवन परिसरमा थन्किएका छन्। आन्दोलनका क्रममा...
रवि लामिछानेले बोल्नुअघि संसद बैठकमा आइपुगे प्रधानमन्त्री बालेन (तस्बिरहरू)
प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।
रविको प्रश्न– चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ?
‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ?
रास्वपालाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ लामिछानेले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको...
१० विधामा ‘इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सार्वजनिक
काठमाडौं । कन्टेन्ट क्रिएटरका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट...
रवि लामिछानेको चेतावनी : तुच्छ टिप्पणी गर्नेहरूलाई पार्टीबाट निकालिनेछ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् । साथै उनले शोक र पीडामा...
युवा विद्रोहको वैचारिक अर्थ र आगामी राजनीतिक कार्यभार
एक वर्षअघि नेपाली समाजले एउटा महत्वपूर्ण राजनीतिक घटनाको अनुभव गर्यो । नवपुस्ताहरू ठूलो संख्यामा सडकमा आएर राज्य र राजनीतिक नेतृत्वसँग गम्भीर प्रश्न गरे ।...
अमानवीय दुर्व्यवहारविरुद्ध रास्वपा निर्मम हुन्छ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमानवीय दुर्व्यवहार गर्ने जो कोही विरुद्ध आफ्नो पार्टी निर्मम भएर प्रस्तुत हुने चेतावनी दिएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।