बट्टारको आकाश चियाइरहेका हजारौँ भावविह्वल आँखा
नुवाकोट । जसै उत्तर रसुवातर्फको आकाशबाट हेलिकप्टरको परिचित आवाज कानमा गुञ्जिन्छ, श्री नम्बर १ सैन्य तालिम केन्द्र (बट्टार) को सडक किनारमा रहेका मानिसको भिडमा एक किसिमको हलचल मच्चिन्छ। निराश र थकित अनुहारहरूमा अचानक आशाको सानो झिल्को
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →