मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा खैरा र नेपाल पुलिसको विजयी सुरुवात
काठमाडौँ। भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा मंगलबार...
चोलेन्द्रलाई मोबाइल टेक्स्टमा सुरक्षा थ्रेट आएको थियो, जेनजीबाट होइन– सरकार प्रवक्ता पोखरेल
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्।
ब्रोकरलाई चार वर्गमा बाँड्दै धितोपत्र बोर्ड, जोखिमअनुसार फरक–फरक सेवा
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई पुँजी, सेवा विविधीकरण, जोखिम बहन क्षमता र संस्थागत क्षमताका आधारमा चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको...
६ दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर अझै खुलेन
लामो समयदेखि सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल, पोखरा आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् ।
स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने
१३ असोज, काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३ मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउने तयारी गरेका छन्। यो उडान फ्लोरिडास्थित केप...
११ वटा बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
रौतहट। रौतहट प्रहरीले बैंकिङ कसुरसहित ११ वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा...
सुकुमबासी होल्डिङ सेन्टर : ‘हाम्रो आँखाबाट बगेको चाहिँ आँसु होइन ?’ (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँ नजिकिँदै छ, मानिसहरू नयाँ लुगा र खसी-बोकादेखि अन्य किनमेल गर्ने योजना बनाउन थालेका छन् । तर काठमाडौँ सहरको पश्चिमी छेउ इचङ्गुनारायणस्थित...
ताराको वरपरबाट ग्यास उडेर जाँदा ग्रह बन्ने प्रक्रियाको निर्धारण हुने नयाँ अध्ययनको निष्कर्ष
१३ असोज, काठमाडौं । नयाँ ताराहरूलाई घेरेर बसेका ग्यास र धूलोका डिस्कहरूभित्र ग्रहहरू बन्ने गर्छन्, तर तिनीहरू निर्भर हुने ग्यासको आपूर्ति भने अस्थायी हुन्छ।...
फुलकोर्टमा प्रधानन्यायाधीश शर्मालाई न्यायाधीशहरूले पारे 'र्याखर्याख्ती'
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात उठाएको घटनाबारे छलफलका लागि सोमबार झन्डै दुई घन्टा चलेको बैठकमा धेरैजसो न्यायाधीशले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर...
स्टेट डुमाको सभामुखमा भियाचेस्लाभ भोलोडिनलाई पुटिनको समर्थन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नवौँ कार्यकालको तल्लो सदन स्टेट डुमाको सभामुख पदका लागि भियाचेस्लाभ भोलोडिनको उम्मेदवारीलाई समर्थन गरे।
नारायणीको बाढीले बगाएको ४ वर्षे गैंडाको सुस्ताबाट सकुशल उद्धार
अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले बगाएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।...
कांग्रेस महाधिवेशन सरेपछि क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइयो
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ। यसअघि क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति...
ओबामा र बाइडेनको मजाक उडाइरहन्छन् ट्रम्प
बाइडेनविरुद्ध ट्रम्पको व्यङ्ग्य सुनेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसेका थिए; जसको भिडियो ह्वाइट हाउस र मिडियामार्फत सार्वजनिक भयो। मिडियाहरूले यसलाई सीको दुर्लभ हाँसोका रूपमा...
सूचीकरणमा तीन लाख किसान थपिए
योसँगै हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् ।
सुदूरपश्चिममा बजेटको सिलिङ घट्यो, कार्यक्रम परिमार्जन गर्न अन्योल
‘भदौ मसान्त’को भाका नाघेपछि मुख्यमन्त्री र मन्त्रीहरुले ‘छिट्टै बजेट ल्याउँछौं’ भन्ने शब्दावली प्रयोग गर्न थालेका छन् तर कति छिटो हो भन्ने यकिन छैन ।...
कांग्रेस प्रवेश गरेको केही घण्टामै दीपक मनाङेलाई जिल्ला संगठनको नेतृत्व
मनाङेले आफूलाई कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।...
विराटनगरका तीन औषधि पसलमा सिलबन्दी, ६ वर्षदेखि नवीकरण बिनै सञ्चालन
विराटनगर। विराटनगरको अस्पताल चोक क्षेत्रमा कानुनी मापदण्ड विपरीत सञ्चालन भइरहेका तीन वटा औषधि पसलमा मंगलबार अनुगमन टोलीले सिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको...
आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोडौं : चेम्बर अध्यक्ष अग्रवाल
नेपालको आर्थिक कूटनीतिको प्राथमिकता निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी हुनुपर्ने अग्रवालको भनाइ छ ।
बाढी पहिरोबाट ३५ जनाको मृ’त्यु, १५ जना घाइते
असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृ’त्यु भएको छ।...
किसान सूचीकरणमा तीन लाख किसान थपिए
काठमाडौँ । पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह...
बाढीपहिरोले अवरुद्ध नेपाल टेलिकमको सेवा छिटो सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन
सञ्चालनमा आउन नसकेका १ सय ३० टावर शीघ्र सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति, उपकरण, प्राविधिक जनशक्ति तथा ढुवानी व्यवस्था प्रभावकारी परिचालन गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन...
बागमती र कर्णालीका मन्त्री र प्रमुख सचिवसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न बागमती र कर्णाली प्रदेशका मुख्यमन्त्रीले मन्त्री तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका...
पृथ्वीभित्र हुने सूक्ष्म हलचलले बदलिन्छ दिनको लम्बाई
हामी धेरैजसो दिन २४ घण्टाको हुन्छ भन्ने सोच्छौँ। तर वास्तवमा पृथ्वीको घुम्ने गति सधैँ एउटै हुँदैन।
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
चाडपर्व नजिकिएसँगै प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।