बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग
१३ भदौ, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →