चिनियाँ राष्ट्रपति सी १२ वर्षपछि नयाँ दिल्लीमा
सन् २०१४ मा राष्ट्रपतिको पहिलो कार्यकालमा सी नयाँ दिल्ली भ्रमणमा गएका थिए।
नेपाल कुनै शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न हुँदैन : झलनाथ खनाल
२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप...
चिलीको एक वृद्धाश्रममा भीषण आगलागी, कम्तीमा १६ जनाको मृत्यु
सान्टियागो । चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले...
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत...
उजाडिएको किनार र पुरिएका सपनाहरू
भोटेकोशी अब नदी मात्र रहेन, यो एउटा अनन्त रोदन बनेको छ। हिमालयको छातीबाट निस्केको, युगौँको मौनता तोडेर आएको र मानव सभ्यतालाई एकै झट्कामा धुलोमा...
प्रेम र धर्म : शब्द छोटो, अनुभूति अनन्त
नयाँ पुस्ताका किशोर–किशोरीलाई प्रेमको अर्थ, यसको स्वतन्त्रता, जिम्मेवारी, सम्मान, त्याग र सीमा बारे बुझाउन आवश्यक छ ।
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ...
सात वर्षपछि भारत पुगे राष्ट्रपति सी : राज्यमन्त्रीद्वारा स्वागत, आजै मोदीसँग भेटवार्ता
सन् २०१९ मा मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उनी पहिलो पटक भारत पुगेका हुन्। दुई नेताबिचको भेटलाई भारत-चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको...
अपडेट : सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका...
६ वर्षपछि भारत–चीनबिच सीधा हवाई सेवा सुरु हुँदै
नयाँ दिल्ली । चीनले भारतसँगको प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणको पूर्व सन्ध्यामा चाइना सदर्न...
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना-१० का ५५ वर्षीय अशोक कुमारलाई आज...
दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ
दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५...
नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड
बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।...
चाइना साउदर्न एयरलाइन्सद्वारा ग्वाङ्झाउ-नयाँदिल्ली उडान पुनः सञ्चालन गर्ने घोषणा
२७ भदौ, काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक...
पूर्ण आरोग्य : निरोगी शरीरदेखि स्वच्छ चेतनासम्मको यात्रा
के अस्पतालका सफा रिपोर्ट, सामान्य रक्तचाप, नियन्त्रणमा रहेको सुगर र रोगमुक्त शरीर पाउनु मात्र आरोग्य हो? यदि रोग नहुनु मात्र आरोग्य हुन्थ्यो भने, शरीरका...
एनभीएलको फाइनलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दै
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दैछन् । त्रिपुरेश्वरमा...
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
कराची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किय पछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी...
विद्युत् खुला पहुँच कार्यान्वयनका लागि थप २ निर्देशिका प्रस्ताव
२७ भदौ, काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ ।...
बहिष्करणको कुहिरो भित्र स्वतन्त्रताको उडान भर्ने ‘तिनीहरू’
अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (नेपाली शीर्षक: तिनीहरू) ले यौनिक अल्पसङ्ख्यकको बहिष्करण, स्वतन्त्रताको खोजी, सीमान्तकृत समुदायको सङ्घर्ष, पारिवारिक जिम्मेवारी र...
बाढीमा अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षासम्मको जिम्मेवारी कागेश्वरी मनोहराले लिने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ।...
नापजाँच सकिएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाइ जग्गाधनी...
त्रिपक्षीय सैन्य अभ्यास सकिएको भोलिपल्ट उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
सेनाले उत्तर कोरियाका गतिविधिमाथि निगरानी बढाएको र अमेरिका तथा जापानसँग आवश्यक सूचना आदानप्रदान गर्दै पूर्ण सतर्कता कायम राखेको बताएको छ।...
सुरूदेखि नै स्वदेशीसँगै विदेशी विज्ञहरूको सहयोग लिएको भए अझै धेरैको ज्यान बच्थ्यो- प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विनाशकारी बाढीपछि उद्धार कार्य प्रभावकारी हुन नसकेको बताएका छन्।
कर्णाली शिवराजद्वारा एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला भलिबल टोलीकाे बिदाइ
काठमाडौँ । कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (Asian Games 2026) मा सहभागिता जनाउन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।