THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
नागरिक न्युज

पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। छैटौं ओभरमै नेपालले १५...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ...

छोराको हत्या गर्ने वृद्ध बाबुआमालाई जन्मकैद फैसला

दैलेख । आफ्नै छोराको हत्या गरेको कसूरमा जिल्ला अदालत दैलेखले एक वृद्ध दम्पतीलाई जन्मकैदको सजाय सुनाएको छ । नारायण नगरपालिका वडा नं ९ बासकोटका...

एआईको जोखिम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निगरानी ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्...

SF

बुटवलको यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया समातिए

न्युजिल्यान्डको अर्थतन्त्रमा सुधारका सङ्केत, मुद्रास्फीतिको चुनौती कायमै

न्युजिल्यान्ड । न्युजिल्यान्डमा आर्थिक गतिविधि क्रमशः सुधार हुने संकेत देखिएसँगै व्यावसायिक क्षेत्रको विश्वास बढ्न थालेको छ । यद्यपि, समग्र आर्थिक पुनरुत्थान अझै कमजोर र...

स्वीस नागरिकको चितवनमा चौरासी पूजा

उमेर बढ्दै जाँदा डा. गोन्सेथ स्वदेश फर्किएकी थिइन्। यद्यपि वर्षको एक पटक भने नेपाल आउने गरेको उनले बताए। यसपटक भने चौरासी पूजा गर्न नै...

SF

साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तामा नेपाल–इजरायल सहकार्य

SF

धुलिखेल अस्पतालमा 'नबिल बर्न केयर वार्ड' सञ्चालन

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन...

११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण

समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ ।

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा १० शय्याको ‘बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन गरेका छन् ।...

सुरुवाती दबाबमा नेपाल: तेस्रो ओभरमै कुशल भुर्तेल र देव खनाल आउट

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमाडौंको दक्षिणढोकाबाट एक जना पक्राउ, सुन्धारा पठाइयो

काठमाडौंको दक्षिणढोकाबाट प्रहरीले एक जनालाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ।

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको...

भक्तपुरमा सकिमना पूर्णिमा (तस्वीरहरू)

सकिमना नेवार समुदायले मनाउने विशेष पूर्णिमामध्ये एक हो।

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला...

नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।

पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल मात्र १...

आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो

नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ६ बुँदे कार्यसूचीमा छलफल

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकको प्रारम्भमा...

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको...

मन, विचार र दृष्टिकोणमा हामी कोहीभन्दा कम छैनौं: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मन, विचार र दृष्टिकोणका हिसाबले आफ्नो पार्टी कोहीभन्दा कम नरहेको दाबी गरेका छन्।...

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच...

SF

प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।