एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी
यस साझेदारीअन्तर्गत २९९ रूपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन...
शंकर पोखरेलको प्रतिवेदन : ओली प्रधानमन्त्री उम्मेदवार बन्दा चुनावमा रक्षात्मक बन्यौं (पूर्णपाठसहित)
सात प्रदेश कमिटी सहित १३ स्थानमा संकलन गरिएको सुझाव समेटेर तयार प्रतिवेदनमा बाह्य शक्तिको चलखेलका कारणले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको छ ।
यसरी बन्यो नेपाली बाटो सुहाउँदो नेपाली ब्रान्डको विद्युतीय स्कुटर ‘यात्री पी-२’ (भिडियो रिपोर्ट)
बजारमा गुडिरहेको प्रत्येक पी-२ को पछाडि नेपाली इन्जिनियर र डिजाइनरले कम्प्युटरमा गरेको हजारौं घण्टाको सिमुलेसन, टेस्ट बेन्चमा गरेको परीक्षण, ब्याट्रीलाई लगातार चार्ज–डिस्चार्ज गराएर निकालेको...
बालेनलाई देशको चाबी सुम्पेको, ड्राइभर त एम्बुलेन्सको परेछ: सुदन किराती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।...
दसैँ अघि नै लाभांश वितरणमा बैंकको कसरत, बोनसभन्दा नगदमा जोड
काठमाडौं । सञ्चालनमा रहेका अधिकांश बैंकहरुले दसैँ अगावै लाभांश वितरण गर्नेगरी तयारी थालेका छन् । बैंकहरुले लेखापरीक्षण प्रतिवेदन तयार गरी दसैँ अगावै साधारणसभा सम्पन्न...
एमाले कार्यदलको प्रतिवेदन : यथास्थितिमा सदस्यता नवीकरण नगर्ने सोंच देखियो
नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी सदस्यता नवीकरणको स्थिति निराशाजनक रहेको निष्कर्ष निकालेको छ ।
वन्यजन्तु प्रभावित परिवार र बालीनालीको पनि बिमा गर्ने प्रदेश सरकारको घोषणा
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका परिवारका सदस्यहरू, घर, तथा बालीनालीको पनि बिमा गर्ने जानकारी दिए।...
नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अवस्थी नियुक्त
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अवस्थीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तो छ ओलीले रिजेक्ट गरेको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेर अन्तिम रूप दिन बाँकी रहेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीले...
बाँदर र बँदेलको हैरानीपछि टिमुर खेतीतिर किसान
खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
बुटवल। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको...
च्याटजीपीटीमार्फत रुसी दुष्प्रचार : टेलिग्राम, एआई भिडियो र थिंक ट्यांक सबै नक्कली
रुसको एउटा सानो समूहले भीपीएन प्रयोग गरेर आफ्नो पहिचान लुकाउँदै च्याटजीपीटीका एकाउन्टमार्फत विभिन्न भाषामा प्रचार सामग्री तयार गरिरहेको ओपनएआईको सुरक्षा अनुसन्धानले देखाएको छ ।...
भारतमा गहुँ निर्यात खुला
किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ।...
अमेरिकी सैन्य विमान मस्कोमा अवतरण
अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टासले विमान मस्को पुगेको जानकारी दिएको हो।...
बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती
काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो बन्छ भन्ने एउटा टड्कारो नमुना बनेको छ यातायात व्यवस्था...
हाइटीमा गिरोहको आक्रमणमा ४७ जनाको मृत्यु
केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्।
हर्क साम्पाङलाई नेता मानेर दोस्रो बन्न आएको हुँ, पहिलो हुने महत्त्वाकांक्षा छैन: सुदन किराती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आफू हर्क साम्पाङलाई पार्टी अध्यक्ष तथा नेता स्वीकारेर दोस्रो भूमिकामा काम गर्न आएको बताएका छन्।...
मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया बहिष्कार गर्न कांग्रेसको 'ह्विप'
हेटौँडा। बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई 'ह्विप' जारी गरेको छ। अदालतमा नियुक्तिसम्बन्धी मुद्दा...
नाडामा सार्वजनिक भए डोङफेङका 'इआई००७ सेडान र एम हिरो अफरोडर'
कम्पनीले लक्जरी सेडान इआई००७ र अफरोड सेग्मेन्टको एम हिरो सार्वजनिक गरेको हो।
प्याकेटबन्द खानेकुराले जोखिममा परिरहेछन् भारतीय
भारतमा प्याकेटबन्द खाद्य तथा पेय पदार्थमा स्वास्थ्यसम्बन्धी जोखिमबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन अग्रभागमै रंगीन चेतावनी संकेत राख्ने सरकारी प्रयासलाई ठुला खाद्य तथा पेय कम्पनीहरूले...
प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सीमालगायतका विषयमा सोध्नेछन् सांसदले प्रश्न
‘राष्ट्रियताको सन्दर्भ, सीमाना सम्बन्धी विषय, सरकारको कामकारबाही र त्यसका शैलीमा प्रश्न छन् । सांसदहरूले विषयकेन्द्रित भएरै प्रश्न दर्ता गरेका छन् ।’
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।