THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

सुदूरका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

महेन्द्रनगर। ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग...

SF

हरेक वर्ष गुल्जार हुने कागबेनीधाम यसपालि सुनसान

विगतका वर्षमा दैनिक ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइरिन्थे।

कांग्रेस केन्द्रीय सदस्यमा प्रवल थापाको उम्मेदवारी घाेषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको...

‘नेपालले जोखिम मात्रै होइन, जलवायु समाधानको अवसर पनि विश्वलाई देखाउनुपर्छ’

बाह्य विश्वसँग कुरा गर्दा नेपालले नवीकरणीय ऊर्जा र सौर्य ऊर्जाको विकासमा गरेको प्रगति र भविष्यका सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ।...

२१औँ शताब्दीको कांग्रेस : बीपीको विचारलाई निरन्तरता, व्यवहारमा परिवर्तन

काठमाडौँ । नेपाली कांग्रेसले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ सम्बन्धी पुरानै विचारलाई निरन्तरता दिएको छ । काठमाडौँको खुलामञ्चमा सोमबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन बन्दसत्रमा...

२४ घण्टामा लागूऔषध सहित २१ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न जिल्लाबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।

कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक गरेको छ। काठमाडौंमा जारी...

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

पाेखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा पर्यटक शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ सङ्कलन...

SF

नेपाली सेनामा बिना सूचना जागिर छाड्नेको संख्या निरन्तर बढ्दो

कडा अनुशासन र 'चेन अफ कमान्ड' भएको नेपाली सेनाभित्र पछिल्ला वर्षहरूमा जागिर छाड्ने (गयल हुने र भगौडा) सैनिकहरूको संख्यामा निरन्तर वृद्धि भएको छ।

नेपाली क्रिकेटका ९ स्टारसँग एक्स्ट्रिमको ‘पावरफुल’ साझेदारी

क्रिकेट खेलाडीहरू सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, इसान पाण्डे, करण केसी र लोकेश बम टिम एक्स्ट्रिमका सदस्यमा...

कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी

१९ असोज, काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा युवा नेता एवं उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्की–२ बाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

काठमाडाैँ। इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको...

SF

कांग्रेस महामन्त्रीमा डिला संग्रौला पन्तको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी घोषणा गरेकी छन्।

प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई केन्द्रमा राखेर काम थालिएको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली...

सुधारिएको कांग्रेस व्यवहारमा हेर्न चाहन्छौंः तोसिमा कार्की

कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको...

दुई हजार पाँच सय केजी गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।...

नोबेल पुरस्कारका पाँच तथ्य

काठमाडौँ। मानवताका लागि उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेर, महिला प्रतिनिधित्व तथा संस्थापक...

सडक पूर्वाधारमा साढे २१ अर्बको क्षति, सडकको ‘डिजाइन कोड’ फेर्दै सरकार

काठमाडौँ । यस वर्षको विनाशकारी बाढीपहिरोले नेपालको पूर्वाधार विकासको मोडेललाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको छ । अबको पुनर्निर्माण सस्तो र छिटो होइन, बलियो,...

SF

कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता एवं उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र तीन क्लस्टरमा सुरु

महाधिवेशन प्रतिनिधिलाई तीन क्लस्टरमा विभाजन गरी हिमाल, पहाड र तराई–मधेस नामका छुट्टाछुट्टै हलमा बन्दसत्र सञ्चालन गरिएको हो।...

SF

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

ब्राजिलमा फ्लाभियो बोल्सोनारो पहिलो चरणमा अगाडि, अब लुलासँग निर्णायक भिडन्त

लगभग सबै मतगणना सकिँदा फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका छन् भने लुलाको पक्षमा ४५ प्रतिशत मत परेको छ।...

प्रतिनिधि अट्ने ठाउँ नपाएपछि खुलामञ्चमै बन्द सत्र गर्नुपर्‍यो : गगन थापा

उनले महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने तयारी पहिल्यै भए पनि बन्द सत्र भने व्यवस्थित र सहज रूपमा सञ्चालन गर्ने पार्टीको चाहना रहेको बताए।...

SF

इरानले हमला गर्ने खतराका कारण बेलायतबाट अमेरिकाले हटायो सबै बी-१ बमवर्षक विमान

अमेरिकी सेनाले शान्तिकालमा सहयोगी मुलुकको हवाई अड्डाबाट यति ठूलो संख्यामा बमवर्षक विमान यति छोटो समयमा फिर्ता लगेको घटनालाई असामान्य मानिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।