THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

विनाशकारी बाढी : रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ

काठमाडौँ। गत बुधबार आएको विनाशकारी बाढीपछिकाे राहत,उद्धार र नागरिकको जीउधनको रक्षाबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ब्रिफिङ लिएका छन् । सोमबार प्रधानमन्त्री तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मेरो आफन्तको उद्धार आफै गर्छु भन्दा पनि सरकारले रोकिराख्या छ : केपी शर्मा ओली

यस्तो अवस्थामा एमालेले दिन खोजेको राहत रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने कि आफै पीडितकहाँ पुर्‍याउने भन्ने प्रश्न उठिरहेको...

प्रदेश र स्थानीय तहसँग समन्वय गर्न कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलले सरकारलाई बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा केआईईसीकाे १५ लाख ५५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति केआईईसीले गहिरो दुःख व्यक्त गरेकाे छ...

बाढी पिडितलाई ‘दी इलिमेन्ट्स’ ले दियो ४ लाख

१५ भदौ, काठमाडौं । इन्डी म्युजिकलाई प्रवर्दन गरिरहेको दी इलिमेन्ट्सले बाढी पिडितको नाममा ४ लाख रुपैयाँ सहयोग गरेका छन् । ब्यान्डले आज सो रकम...

बाढी पीडितलाई कांग्रेस काभ्रेको सहयोग गर्‍यो साढे १७ लाख बढी रकम

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। काभ्रे कांग्रेसले १७ लाख ६२ हजार ९५७ रुपैयाँ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संसद् खुलाउन माग गर्दै कांग्रेसले मङ्गलबार सभामुखको ध्यानाकर्षण गराउने

काठमाडौँ। नेपाली कांग्रेसले बाढीपहिरो र डुबानका कारण सिर्जित राष्ट्रिय सङ्कटका बारेमा छलफल गर्न संसद् सुचारु गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने भएको छ ।...

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन् । सोमबार बसेको कांग्रेस...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जलेश्वर कारागारका कैदीबन्दीले गरे बाढी पीडीतलाई एक लाख सहयोग

कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।

मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार सहयाेग

काठमाडौँ। पठन संस्कृति, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत सामाजिक संस्था मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार एक सय...

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।...

SF

उच्च अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको सेयर किनबेच

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारप्रसार माध्यम बनाउनु हुँदैन भन्ने मान्यताका कारण कम्पनीले यसलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

SF

६ दिनपछि मोबाइल चार्ज गर्दै धुन्चेका स्थानीय

रसुवाको धुन्चेमा स्थानीयहरूले ६ दिनपछि मोबाइल चार्ज गरेका छन्।

साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी

काठमाडौँ। बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ...

बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

१५ भदौ, काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका...

सरकारलाई खबरदारी गर्दा कोपभाजनमा पर्ने डर, उद्धारमा ताकेता गर्दै प्रधानमन्त्रीलाई बेनामे पत्र

आफ्नै सहकर्मीहरू सुरुङभित्र जीवन–मृत्युको दोसाँधमा छन्। बाहिर रहेका सहकर्मीहरू भने उनीहरूलाई कसरी बचाउने भन्ने चिन्तामा छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आङ्देम्बेसँग सभामुखले भने- भोलि कार्यव्यवस्था समितिको बैठक, यथाशीघ्र संसद्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।