THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
रातोपाटी

आगामी निर्वाचनमा ९ दलीय मोर्चा एउटै चुनाव चिह्नबाट लड्छौँ :  रिजवान अन्सारी

जनकपुर । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अग्रगामी मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा एउटै चुनाव चिह्नबाट लड्ने तयारीमा रहेको बताएका छन्। ‘९...

अहिलेको भन्दा अझ बलियो सङ्घीयता आवश्यक :  हरिनन्दन रञ्जन

जनकपुर । बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले समावेशी र आरक्षणको व्यवस्थाका कारण सीमान्तकृत तथा दलित समुदायका मानिसहरूले विभिन्न अवसर पाएको बताएका छन्।...

SF

माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ जनाको शव फेला

खोजी क्रममा शुक्रबार नै ७ जनाको शव भेटिएको हो।

ब्रिक्स घोषणापत्र : कुनै देशको नाम नतोकी एकपक्षीय युद्धको विरोध गरिने

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनबाट जारी हुने संयुक्त घोषणापत्रमा कुनै विशेष देशको नाम नतोकी एकपक्षीय रूपमा युद्ध थोपर्ने...

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग...

अहिले बामपन्थी भेटिने ठाउँ कि घाटमा हो श्राद्धमा हो : गोकुल बास्कोटा

बास्कोटाले पुराना राजनीतिक उपलब्धि र इतिहासलाई मात्र आधार बनाएर अबको कम्युनिस्ट राजनीति चल्न नसक्ने बताए।...

जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’को बृहत् कार्यकर्ता भेला, तस्बिरहरू

धनुषा । ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा ‘सङ्घर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नाराका साथ...

असोज १ देखि उत्खनन् अनुमति, गागने खोलामा अहिले नै दोहन

निर्माण कम्पनीका राजेन्द्र यादवले आफूले एक दिन मात्रै उत्खनन् गरेको बताएका छन्।

८० दशकको एआई ट्रेन्डमा एमाले नेता (तस्बिरसहित)

एआईको प्रयोग गरेर अहिले मानिसहरूले आफ्ना तस्बिरलाई १९८० को दशकको फेसन, हेयरस्टाइल, डेनिम, चस्मा र रेट्रो शैलीमा बदलिरहेका छन्। इन्स्टाग्रामबाट सुरु भएको यो ट्रेन्ड...

शक्तिशाली प्रमाण डीएनए कसरी गरिन्छ परीक्षण ?

मानव शरीर, वंशाणु, रोग, जैविक विकास र अपराध अनुसन्धान—यी सबैलाई जोड्ने एउटा अत्यन्त महत्त्वपूर्ण वैज्ञानिक आधार हो डीएनए । अर्थात् ‘डियोक्सिरिबोनुसेलिक एसिड’ । कुनै...

SF

बाढीले सोहोरेको १७ दिनपछिको त्रिशूली किनार, २२ तस्बिरमा हेर्नुहोस्

कोही घरभित्र पुरिएका लत्ताकपडा, भाँडाकुँडा र कागजात खोजिरहेका छन्। कोही पसल तथा गोदाममा बाँकी रहेका सामग्री निकालिरहेका छन्।

ट्रायथलन सङ्घको साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल ट्रायथलन सङ्घले शनिबार आफ्नो नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभामा बोल्दै...

रसुवा बाढी : विभिन्न बैंकहरूका १७ वटा शाखा प्रभावित

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।

असनमा ९६ जना बालकको ‘कुमार पूजा’

काठमाडौँ । काठमाडौँको असनमा नेवारी परम्पराअनुसार ९६ जना बालकको ‘कुमार पूजा’ गरिएको छ। अन्नपूर्ण तः कें पुचःको आयोजनामा शनिबार उक्त पूजा सम्पन्न भएको हो।...

SF

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

सुर्खेत प्रहरीले स्वचालित पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ।

मलेसियाको रोजगारी समस्या :  कूटनीतिक समाधानमा सरकार मूकदर्शक

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा देखिएको पछिल्लो विवादले हजारौँ नेपाली श्रमिकसँगै वैदेशिक रोजगार व्यवसायीसमेत अन्योलमा परेका छन्। मलेसिया सरकारले नेपाली म्यानपावर कम्पनीलाई...

मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?

युएईस्थित नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको उद्धारका लागि पहल गर्नुपर्नेमा मन्त्री पुनले सामाजिक सञ्जालमा मात्रै अभिव्यक्ति दिइरहेको भन्दै अन्सारीले आपत्ति जनाएका हुन्।...

चुलो निभ्दैछ

बिहानैदेखि मान्छेहरू लाइनमा छन् हातमा छ खाली सिलिन्डर आँखामा आशा र पेटमा भोक बोकेर । घाम चढ्दै जान्छ लाइन लम्बिँदै जान्छ तर ग्यास आउँदैन...

आफ्नैले आफ्नैलाई विरोध

विरोध गर्न सजिलो छ विरोध गरिरहन्छन् जे बोले जे गर्न खोजे पछि परिरहन्छन् विपक्षीको त धन्दै विरोध गरिरहने जस्तो आफ्नैले आफ्नैलाई पनि विरोध यो...

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् ।...

कांग्रेसको राजनीतिक भविष्य

राजनीतिक दल भनेका सार्वजनिक सम्पत्ति हुन् । नागरिकले गर्ने समर्थन नै दलको मूल पुँजी हो । दलले नै आमनागरिकको प्रतिनिधित्व गर्दै आएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लेडी गागाले गरिन् पहिलो सन्तानको स्वागत

४० वर्षीया गागा र उनका ४२ वर्षीय मंगेतर पोलान्स्की केही महिनादेखि सार्वजनिक गतिविधिबाट टाढा छन्।...

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्।

जलवायु न्याय र नेपाल: विपत्तिको मूल्य कसले चुकाउने?

जलवायु परिवर्तन आज मानव सभ्यतासामु उभिएको सबैभन्दा गम्भीर विश्वव्यापी चुनौती हो। यसको असर संसारभर देखिन थालेको छ। विश्वव्यापी रूपमा तापक्रम बढिरहेको छ, हिमनदीहरू पग्लिरहेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।