ठूलो परिमाणमा पटाकासहित एक जना पक्राउ
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्।
मधुमेह भएका व्यक्तिले पिउन मिल्छ दूध ?
काठमाडौँ । मधुमेह भएपछि दूध खान हुन्छ ? कि यसको सेवनले रगतमा चिनीको मात्रा बढ्छ ? यो प्रश्न अधिकांश बिरामीको मनमा हुन्छ । विशेषज्ञहरूले...
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन...
साबालेन्काको सनसनीपूर्ण पुनरागमन, नोसकोभालाई हराउँदै यूएस ओपनको सेमिफाइनलमा
आर्यना साबालेन्काले कठिन अवस्थामा सनसनीपूर्ण पुनरागमन गर्दै लिन्डा नोसकोभालाई पराजित गरेर यूएस ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन्।...
सहिदको नाममा गरिएको कार्यक्रममा सहिदकै अपमान भयो : रक्षा बम
जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनका सहिदको नाममा आयोजित कार्यक्रममा सहिदकै अपमान गरिएको आरोप लगाएकी छन्।...
सिँधे नुनले पनि बढाउन सक्छ रक्तचाप
काठमाडौं । मानिसहरू सिँधे नुनलाई सामान्य सेतो नुनभन्दा बढी प्राकृतिक र स्वस्थकर मान्छन् । विशेषगरी व्रत वा डाइटका क्रममा यसको प्रयोग धेरै हुन्छ ।...
रसुवा बाढी− १३६६ जनाको शव फेला, ४०४७ जना सम्पर्कविहीन
भदौ १० गते तिब्बतबाट भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ।
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद : राजु पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले जिम्मेवारीमा पुगिसकेको व्यक्तिले जिम्मेवारी खोसिएको व्यक्तिलाई गाली गर्नु लज्जास्पद भएको बताएका छन्।...
नेपाल भलिबल लिग: सेबास्टियन चम्कँदा मधेसको पहिलो जित
भारतीय अलराउन्डर जिबिन सेबास्टियन चम्किएपछि मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलमा पुगेर पहिलो जित रचेको छ।...
घरमै यसरी गर्नुस् दूधको शुद्धता जाँच
काठमाडौँ । दूध हाम्रो दैनिक खानपानको महत्त्वपूर्ण हिस्सा हो । यसको प्रयोग चिया कफी देखि बालबालिकालाई मिल्कशेक बनाउन र विविध मिठाई बनाउनसम्म प्रयोग हुन्छ...
पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
च्याम्पियन्स लिगमा रियल र सिटीको विजयी सुरुवात, आज बार्सिलोना-लिभरपुल-आर्सनलको खेल
यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात रोमाञ्चक बनेको छ।
भोटेकोशी बाढी : एक हजार ३६६ शव फेला, चार हजार ७७ जना सम्पर्कविहीन
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ।
रौतहटबाट फरार ११७ कैदी अझै सम्पर्कविहीन
रौतहट । जेनजी आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये एक वर्ष बितिसक्दा पनि ११७ जना अझै पक्राउ पर्न सकेका छैनन्। गत वर्ष...
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान : मेचीनगरबाट सुरु हुँदै
झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...
कास्की र पर्वतमा उच्च सतर्कता
स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ।...
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्रबैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...
प्रधानमन्त्रीले महासभामा उठाउनुपर्ने सवाल
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा छन्।...
चुनावअघि एउटा सूचना आयो– बालेनमाथि झापामा आक्रमण हुँदैछ!
सुरू सुरूमा उनीहरूको बोलीबचन उग्र हुन्थ्यो। 'हामी यो समूह, ऊ समूह' भन्थे। कुनै–कुनै समूहले सन्तुलित कुरा पनि गर्थे। तर धेरैले 'आजै फलानालाई थुन्नुपर्छ, प्रारम्भ...
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।