एक वर्षभित्र देखिने गरी काम गर्न एमाले नेता थपलियाको आग्रह
हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रदेशसभाको सबै दलका सांसदहरूसँग मंगलबार आग्रह गर्दै मुख्यमन्त्री थापालाई विश्वासको मत दिन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →