THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
रातोपाटी

हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी मिलको पालो : २७ वर्षपछि पुनः सञ्चालन तयारी तीव्र

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ...

विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउँछौँ : अध्यक्ष केसी

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसीले विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउने बताएका छन्। उच्च शिक्षाका लागि आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै...

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

पोखरा–दुबई उडानलाई दीगो बनाउने प्रयास

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ। उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई...

नेपालमा इलेक्ट्रिक टु-ह्विलर राम्रो हुँदैन भन्ने धारणा तोड्न यात्रीसँग जोडियौं

जुन किसिमको मिहिनेत गरेर अलिकति ढिलो भए पनि हामीले जे उत्पादन (यात्री पी-२) इलेक्ट्रिक स्कुटर बजार ल्यायौं, त्यसबाट हामी एकदमै धेरै खुसी छौं ।

‘जब हिँडडुल गर्नै समस्या हुन्छ, तब मात्रै अस्पताल आइपुग्छन् धेरैजसो महिला’

काठमाडौँ । नेपाली समाजमा स्वास्थ्य चेतना बढ्दैछ, रोगका विषयमा खुलेर कुरा गर्ने चलन पनि बढ्दैछ । तर स्वास्थ्यको एक संवेदनशील पक्ष यौन तथा प्रजनन्...

सुनिल पोख्रेललाई लिएर रुसी नाटककार आन्तोव चेखभको नाटक मञ्चन हुँदै

९ भदौ, काठमाडौं । काठमाडौंमा रुसी नाटककार आन्तोव चेखभको नाटक मञ्चन हुनेभएको छ । द बोल्शोई इन्टरनेशनल थिएटर फेस्टिभलको सन्दर्भ पारेर चेखभको नाटक ‘द...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता विवाद पूर्ण इजलासमा

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने भन्ने विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय...

१० लाख भन्सार छली व्यक्ति नियन्त्रणमा

भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहमा बिदा

इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।...

SF

राप्रपा रूपन्देहीमा विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टी रूपन्देहीमा विवाद सुरू भएको छ।

आरोपी किशोरको भिडियो सार्वजनिक गर्ने हवल्दारविरुद्ध दुई कसुरमा अनुसन्धान

काठमाडौं । बाराको सिमराकी ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो बयान लिक गर्ने प्रहरी हवल्दारविरुद्ध फौजदारी कसुरमा अनुसन्धान सुरु गरिएको...

SF

नाडामा प्रोटोन 'इमास–७', कति हो मूल्य?

प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ रहेको छ।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।...

SF

राष्ट्रिय कृषि नीति, २०८३: एक समीक्षा!

नेपाली कृषिको भविष्य केवल उत्पादन बढाउने वा निर्यात विस्तार गर्ने प्रश्न मात्र होइन; कसका लागि उत्पादन गर्ने? उत्पादनका साधनमाथि कसको नियन्त्रण हुने? र कृषि प्रणालीलाई कति दिगो बनाउने?

किसानलाई बाँदरको कहर : जमिन मुनिको बाली समेत छोड्दैनन्

राम्रो उब्जनी गर्न सफल भए पनि बाँदरको कहर उनका लागी ठुलो समस्या बनेको छ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे संसदीय समितिमा छलफल हुने

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.१३ प्रतिशत ब्याजमै गाडी कर्जा दिने

९ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरको आकर्षक गाडी कर्जा योजना...

एमाले कार्यदलले गर्‍यो ७० वर्षे उमेर हद र पार्टीमा प्राइमरी इलेक्सनको प्रस्ताव

एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीमा यसअघि खारेज गरेको उमेर हद र कार्यकालको सीमा पुन:स्थापना गर्नुपर्ने र निर्वाचनका उम्मेदवार प्राइमरी चुनावबाट छान्नुपर्ने...

बागमतीमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सहकार्यको सहमति

हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ । संविधानको...

एक्सन मोडमा अभिनेता निखिल

करिब दुई मिनेट समय अवधि रहेको टिजरमा निखिलको एक्सन दमदार देखिएको छ।

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘८३ सालको गाईजात्रा’ कार्यक्रम प्रज्ञा–प्रतिष्ठानमा ३ दिन चल्ने

९ भदौ, काठमाडौं । ब्राण्डवर्थ प्रालिको आयोजनामा ८३ सालको गाईजात्रा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भदौ १२, १३ र १४ गते हुने भएको छ । प्रज्ञामा हुने...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म 

सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।