एएमआर नियन्त्रण गर्न सबै क्षेत्रबीच सहकार्य आवश्यक
एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाले सबै क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
सारांश लम्बाइ: ~22 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →