THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
← सबै समाचारमा फर्कनुहोस्

मुतियान्युको पहाडमाथि इतिहासको नागबेली यात्रा : तस्बिरमा हेर्नुहोस् ग्रेटवाल

बेइजिङ । चीनको राजधानी बेइजिङबाट उत्तरपूर्वमा रहेको मुतियान्यु पुगेपछि पहाडका काख हुँदै नागबेली आकारमा फैलिएको ग्रेटवालको भव्यताले कसलाई मोहित नपार्ला र ! शताब्दीयौँ पुरानो यो ऐतिहासिक संरचना पहाड, हरियाली र आकाशको पृष्ठभूमिमा निकै मनमोहक देखिन्छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →