THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

१५ वर्ष क्रान्ति खोज्दै हिँड्यौँ, सफल भएनौँ : उमा भुजेल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएकी नेतृ उमा भुजेलले कम्युनिस्ट आन्दोलन र प्राप्त उपलब्धिहरूको रक्षाका लागि एकता अपरिहार्य भएको बताएकी छन् । मंगलबार पार्टी...

उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा जे देखियो, तस्बिरहरु

काठमाडौँ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । मंगलबार काठमाडौँस्थित पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच...

नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात

नेपालबाट निर्यात हुने जुसको मुख्य र सबैभन्दा ठूलो बजार छिमेकी भारत हो भने केही मात्रामा चीन र जापानमा पनि नेपाली जुस पुगेको छ ।

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २.५...

धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल

माओवादी जनयुद्धकालका चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी भुजेललाई संयोजक पुष्पकमल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने

दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।...

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ ।

के हो अमेरिकी मध्यावधि निर्वाचन ? ट्रम्पका लागि यो किन महत्त्वपूर्ण छ ?

वासिङ्टन डीसी । अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन हुँदै छ । यस निर्वाचनबाट संसद्का दुवै सदनमा कुन दलको बहुमत हुन्छ भन्ने टुंगो लाग्नेछ भने निर्वाचनको...

रुसी ड्रोन आक्रमणको असर : कृष्णसागर विश्वकै जोखिमपूर्ण जलमार्ग बन्दै

रुसले युक्रेनसँगको युद्धका क्रममा कृष्णसागर (ब्ल्याक सी)मा व्यावसायिक जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र बनाएपछि उक्त समुद्री क्षेत्र विश्वकै जोखिमपूर्ण जलमार्गमध्ये एक बनेको छ...

SF

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको छ।

भारतीय राजदूत सुधाकर दलेला नेपाल आइपुगे, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार नेपाल आइपुगेका छन् । भारतले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो ।...

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेलको पार्टीबिच एकता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच पार्टी एकता भएको छ । दुवै पार्टीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर...

विराटनगरले जितका लागि जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ । खेलमा टस जितेको जनकपुरले विराटनगरलाई व्याटिङको...

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि...

छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर

आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।...

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ । अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको...

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।...

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि रवि लामिछानेसँग गुहार माग्दै उखु किसान

बजारमा चिनीको मूल्य आकासिँदै जाँदा उखु उत्पादन गर्ने किसानले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।...

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नागढुंगा सुरूङबाट दुई दिनमा उठ्यो २४ लाख ५५ हजार शुल्क

पहिलो दिन ११ लाख ५० हजार रूपैयाँ क्यास तथा अनलाइनमार्फत समेत गरी कुल ११ लाख ८४ हजार रूपैयाँ शुल्क उठेको थियो।

SF

राष्ट्रिय संस्थाहरू कमजोर हुँदा राष्ट्रिय शक्ति खुम्चिन्छ- नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा जोड दिँदै राष्ट्रिय संस्थाहरू कमजोर हुँदै जाँदा राष्ट्रिय शक्ति पतनको...

१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल

काठमाडौँ। माओवादी जनयुद्धकी चर्चित गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।