THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
← सबै समाचारमा फर्कनुहोस्

सुदूरपश्चिमविरुद्ध काठमाण्डुले पहिले बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार हुने पहिलो खेलमा काठमाण्डु गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →