२०औं एसियन गेम्समा शरणार्थी टोली पनि सहभागी हुने
७ भदौ, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आगामी महिना जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्समा शरणार्थी टोली (रिफ्युजी टिम) पनि सहभागी गराउने भएको छ । ओसिएले दुई सदस्यीय रिफ्युजी टिम सहभागL हुने जनाएको छ । उक्त टोलीमा तेक्वान्दो खेलका दुई खेलाडी मात्र हुनेछन् । सेप्टेम्बर १९ मा हुने उद्घाटन समारोह...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →