इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते
काठमाडौँ । इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’ कम्पनीको अपरेसन विभागको सिफ्टमा काम
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →