नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
चितवन। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई.
वेस्ट बैंकमा ठुलो सैन्य कारबाही गर्ने नेतान्याहुको चेतावनी, स्थानीयको घरमा सेनाको बुलडोजर
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वेस्ट बैंकमा दशकौंपछिकै सबैभन्दा ठुलो र व्यापक सैन्य कारबाही गर्न इजरायली सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्। वेस्ट...
आपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ
जनकपुर। प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश...
होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको...
आन्दोलन जारी राख्ने सीजेपी नेताहरूको घोषणा, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग
काठमाडाैँ। भारतको कक्रोच जनता पार्टी (सीजेपी) का नेताहरूले मतदाता सूची विशेष पुनरवलोकन (एसआईआर) विरुद्धको आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त...
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
बागलुङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्। शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको...
चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ। चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा गएको ७ म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस...
नारायणी कटान नियन्त्रण गर्न बजेट सुनिश्चित गर्छु: मन्त्री गौतम
उनले विशेषगरी नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।...
क्षतिग्रस्त सडक र सुरक्षित आवासको पुनर्निर्माण छिट्टै हुन्छ : मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।...
बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते...
बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु
बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ।
बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु
काठमाडाैँ। भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा घरमा विस्फोट हुँदा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको...
पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?
हनुमानजीको भूमिकामा को छन् ? मान्छेले फिल्मको सुरुदेखि अन्त्यसम्म थाहा पाउँदैनन् । किनभने सो पात्रले आफ्नो मुखुण्डो नै खोल्दैन । उनको बोलीचालीले भने धेरै...
मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक
सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको...
पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् ।
बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री
बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन्...
नेहा बोराले दायर गरेको रिट दिल्ली उच्च अदालतद्वारा खारेज
काठमाडाैँ। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी अध्यक्ष नेहा बोराले ‘शान्ति कायम राख्न’ भन्दै प्रहरीद्वारा जारी गरिएको सूचनाविरुद्ध दायर गरेको रिटलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको...
फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?
फ्रान्समा लाखौं नागरिक प्रदर्शनमा उत्रिएपछि यसले युरोपभर सामाजिक असन्तुष्टिको आगो सल्काएको छ। आप्रवासनलाई लिएर विवादित भइरहेको बेलायतमा पनि फ्रान्सकै जस्तो हिंसा भड्किन सक्ने चिन्ता...
भक्ति थापाको त्यो वीरगति
७३ वर्षको उमेर, आराम गरेर बस्नुपर्ने वृद्धावस्था; तर उनी खुँडा र खुकुरीको भरमा देउथलको उकालो चढ्दै अङ्ग्रेज फौजको तोप खोस्न जाइलागे। नेपाली इतिहासमा आफूलाई...
परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
पाल्पा। बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो । हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर...
प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य
पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको...
पोर्चुगलमा पाहुनालाई नेपाली स्वाद चखाउँदै कटेरो टहरो
बाहिरबाट हेर्दा कटेरो टहरो खास विशेष देखिँदैन। तर, भित्र पस्दै जाँदा नेपाली संस्कृति, खानपान र आत्मीयताको झल्को दिने एउटा सानो सङ्ग्रहालयजस्तै अनुभूति हुन्छ।
वेस्ट बैंकमा गोली हानाहान : दुई इजरायली सैनिक मारिए
काठमाडौं । वेस्ट बैंकमा प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । उक्त भूभाग इजरायलको कब्जामा...
विजयसँग विवाह गर्न रश्मिकाले ‘१०० पटक’ सोधिन्, ‘आत्मसम्मानको ख्याल राख’ भन्दै तात्यो सञ्जाल
करणले रश्मिकालाई साँच्चै विजयसँग १०० पटक विवाहबारे सोधेको हो भनेर प्रश्न गर्दा उनले स्पष्ट पारिन्, ‘मैले उनीसँग एक वर्षको समय मागेकी थिएँ।’...
अर्बपति करबाट जुकरबर्गलाई जोगाउन मेटाले लगायो यस्तो जुक्ति
काठमाडौँ। अमेरिकी अर्बपति करबाट हुन सक्ने आर्थिक क्षति कम गर्न फेसबुकको मातृ कम्पनी मेटाले प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलाई थप सेयर दिने सम्झौता गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।