THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

विपद् उद्धारका लागि टनेल रेस्क्यु टोली र डीएनए किटसहित अन्तर्राष्ट्रिय सहयोगको माग

काठमाडौँ । सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...

SF

रसुवागढी जलविद्युत् आयोजनामा २५० मिटर पुगेपछि सुरूङ बन्द भएकाले त्यसै फर्कियौं- इञ्जिनियर साङ्गे लामा

रसुवागढी जलविद्युत् आयोजनाको सुरूङभित्र करिब २५० मिटर पुगेपछि अगाडिको भाग माटो–ढुंगाले पूर्ण रूपमा थुनिएको भेटिएपछि उद्धार टोली फर्किएको छ।

हजारौँ श्रमिक बेपत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध मात्र ५० जना

काठमाडौँ । रसुवा बाढीका कारण यतिबेला हजारौं मानिस बेपत्ता छन् । करिब एक हजार जनाको त शव नै फेला परिसकेको छ । यसरी बाढीमा...

उद्धार कोषमा रकम पठाउँदा हुन सक्ने ठगीबाट कसरी जोगिने ?

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा सचेत हुन केन्द्रीय बैंकले अनुरोध गरेको छ । नक्कली बैंक खाता वा...

भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार

विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

कोषमा पैसा थुप्रिने तर प्रभावितले नपाउने स्थिति अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट सिर्जित समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताए। सोमबार सिंहदरबारमा आयोजित...

विनाशकारी बाढीले तारकेश्वरको मन्दिर र पुल बगायो, तारुकाको बस्ती जोखिममा

काठमाडौंँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीका अनुसार बाढीपहिरोले गाउँपालिकाभित्र ठुलो भौतिक...

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री...

रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक...

SF

बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्र पुगेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

तमु धीँले बेलायतमा नेपाली मेलाबाट उठेको रकम बाढी पीडितलाई सहयोग गर्ने

तमु धीँ यूकेले बेलायतमा आयोजना गरेको यस वर्षको नेपाली मेलाबाट उठेको रकम नेपालका बाढीपीडितलाई सहयोग गर्ने भएको छ।

रसुवा पुनर्निर्माणका लागि तीन दिनभित्र कार्यढाँचा पेश गर्न मन्त्री लम्सालको निर्देशन

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार...

बाढी प्रभावति चिनियाँ क्षेत्रमा यसरी खटिएको छ जनशक्ति {तस्बिरहरू}

चिनियाँ क्षेत्रमा उद्धारको काम तीव्र छ । अहिले चिनियाँ उद्धारकर्मीले पूर्वाधारको पुनर्निर्माणको कामलाई पनि उत्ति नै प्राथमिकता दिएका छन् ।...

सन्दीपले भने- आजको जित बाढीपीडित नेपालीप्रति समर्पित

१५ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले यो जित देशका बाढीपीडित नागरिकलाई समर्पित गरेका छन्...

प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ एपमार्फत सोझै भुक्तानी व्यवस्था मिलाउन निर्देशन

१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था...

बाढी पहिरो र चाडपर्व लक्षित गर्दै बजार अनुगमन तीव्र

काठमाडौँ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता...

SF

अफ्रिकाबाट नेपालका बाढी पीडितका लागि एक करोडभन्दा बढी राहत जुट्दै

अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ।

न्यायाधीश श्रेष्ठको अवकाश

१५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि...

सोनम वाङचुकले आमिर खानलाई किन भने ‘गजनी’ ?

नयाँ दिल्ली । भारतीय इञ्जिनियर तथा सामाजिक अभियन्ता सोनम वाङचुकले बलिउड अभिनेतालाई ‘गजनी’ भनेका छन् । '३ इडियट्स' बन्नुअघि आफूले वाङचुकलाई कहिल्यै नभेटेको आमिरको...

बाढीग्रस्त कालिका, नौकुण्ड र धुन्चेमा बल्यो बिजुली

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।...

विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यक :  मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको...

विनाशकारी बाढीको ६ दिन, कुन दिन के भयो ?

काठमाडौँ । भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका १५ वटा स्थानीय...

रसुवा बाढीपीडितका नाममा स्वेच्छिक राहत संकलन नगर्न सिरहा प्रशासनको आग्रह

१५ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला...

त्रिशुली थ्री–बीमा उद्धार कार्य जारी

नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।