अस्पतालमा फोटोमार्फत आफन्त खोज्दै परिवारका सदस्य (तस्बिरहरू)
काठमाडौँ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा घाइते तथा मृतकको अवस्था बुझ्न र बेपत्ता आफन्तको नाम टिपाउन पुगेकाहरूको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →