THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026

चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।...

गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !

भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।...

के हो जेन-जीको माइक्रो–लेबलिङ ?

यदि तपाईंले कसैलाई ‘म अन्तर्मुखी होइन, ओम्निभर्ट हुँ’ वा ‘म अल्छी होइन, बेड रोटिङ गरिरहेको छु’ अथवा ‘मलाई एन्जाइटी होइन, हाई फङ्सनिङ एन्जाइटी छ’...

कोशीका पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले केरौन सबस्टेसनका उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि कोशी प्रदेशका पाँच जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।...

प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा सञ्चारकर्मीको माैन प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरीको...

सल्यान जिप दुर्घटना : मृ*तक संख्या चार पुग्यो

दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी र बोलेरो चालक २३ वर्षीय अम्मरबहादुर घर्ती गम्भीर घाइते भएका थिए।...

दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!

धर्म कर्म अमीर फकिर मृत्युमा भेद हुन्न, दही खान्छन् दुधले चुठ्छन् उनी पनि मर्छन्।

जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन्। ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले...

SF

प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जबाफ चाहिन्छ– जनार्दन शर्मा

'सरकार कसले चलाइरहेको छ? चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,' शर्माले लेखेका छन्।

पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारमाथि धरपकड प्रकरणमा सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्दै प्रश्न गरेका छन्।...

SF

काठमाडौंको वर्षाले एनपिएल प्रभावित हुने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार हुने तालिकाका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना देखिएको छ।

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली...

आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ?

१४ कात्तिक, काठमाडौँ । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना...

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृत्यु, १९ घाइते

सल्यानको दुई स्थानमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।...

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।...

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द

काठमाडौँ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ । आयोजनाले...

डोल्पा कारागारबाट ८ जना कैदी फरार

१४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु...

हिमपातका बेला भुलेर पनि नगर्नुस् यी गल्ती, जोखिमबाट बच्न अपनाउनुस् सावधानी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।...

SF

कान्ति लोकपथमा राति गाडी चलाउन रोक

निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।

दशकौँको बहिष्कारपछि इजरायलका प्यालेस्टिनी नागरिकद्वारा मतदान, जसले फरक पार्‍यो चुनाव परिणाम

काठमाडौँ । दशकौँदेखि इजरायलका धेरै प्यालेस्टिनी नागरिकले आफूहरूमाथि उत्पीडन गर्ने र आफ्ना मागलाई बेवास्ता गर्ने राजनीतिक प्रणालीलाई अस्वीकार गर्दै निर्वाचन बहिष्कार गर्दै आएका थिए,...

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।...

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि...

कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति बन्द गर्न सरकारसँग माग गरेको छ।...

विद्यालयबाहिरै मुसहर बालबालिका

तराईका जिल्लामा विपन्न दलित ऋषिदेव (मुसहर) समुदायको बाक्लो बसोबास छ। यो समुदायको शैक्षिक अवस्था पनि कमजोर छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।