सुदूरसँग जनकपुरकाे लज्जास्पद हार
काठमाडाैँ। सुदूरपश्चिम राेयल्सले जनकपुर बाेल्ट्सलाई २७ रनले पराजित गरेकाे छ । मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले जनकपुरलाई २७ रनले हराएकाे हाे।
सारांश लम्बाइ: ~23 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →